‘चाकुकाे देश भनेर चिनिने टाेखा चाकु सामजलाई १ लाख पुरस्कार

‘चाकुकाे देश भनेर चिनिने टाेखा चाकु सामजलाई १ लाख पुरस्कार
काठमाडौं, १९ भदौ स्थानीयस्तरमा प्रतिष्ठित नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार टाेखा परम्परागत चाकु संरक्षण समाजलाई प्रदान गरिएको छ । बाजे-बराजुले गर्दै आएको लोपोन्मुख व्यवसायलाई नयाँ पुस्तामा हस्तान्तरण सहित उद्योगको रूपमा विकास गरेको भन्दै नेवा: देय् दबुको २८औं स्थापना दिवसको अवसरमा १ लाख राशीको 'नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार' समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई प्...

अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय

अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय
 पनौती नगरपालिकाले अनधिकृत संरचना हटाउने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउने निर्णय गरेको हो । नगरपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘यस नगरपालिकाको विभिन्न स्थान तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको जानकारी प्राप्त भएको छ ।’ नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य...

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं काभ्रे ईञ्चार्ज तथा काभ्रेका बिकाश प्रेमी यूवा नेता गोकुल बाँस्कोटाको नाम काभ्रे निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल रुपमा सर्वसम्मत सिफारिस भएको छ। आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले बास्कोटाको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। बास्कोटा २०७४मा यस क्षेत्रबाट अत्पाधिक बहुमतका साथ निर्वाच...

एन प्याव्सन भक्तपुरकाे शिक्षकहरुलाई परिवर्तित पाठ्यक्रमको अभिमुखीकरण

एन प्याव्सन भक्तपुरकाे शिक्षकहरुलाई परिवर्तित पाठ्यक्रमको अभिमुखीकरण
नेशनल प्यावेसन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न भएको छ । एन प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयका शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम मार्फत प्रशिक्षण दिएको हाे । विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा पाठ्य...

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान ९ बजेबाट शुरु भएको १२ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गरेक...

डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न

डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न
  काभ्रेपलान्चोक - डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । संस्थाको अध्यक...

‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो

‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो
काठमाडौं–नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासीक दिनको सम्झना गर्दै यो पटक पनि तामाङ चलचित्रमर्कीहरुले भव्यताका साथ ‘तामाङ चलचित्र प्रदर्शन दिवस’ मनाएका छन् । राजधानीस्थित चलचित्र विकास वोर्डको हल चावहिलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा टिएफआर सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भव्यताका साथ २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस मनाईएको हो । ...

नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई उम्मेदवार सिफारिस

नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई उम्मेदवार सिफारिस
  काभ्रेपलान्चोक -      नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा 'ख' मा प्रत्यक्षतर्फ उमेदवार बजगाई सिफारिस उम्मेदवार सिफारिस हुनुभएको छ ।                                         आसन्न मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेशको चुनावमा नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा 'ख' मा प्रत्यक्षतर्फ अग्रज सञ्चारकर्मी एवं युवा नेता एमाले जिल्ला कमिटी ...

संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गरीयोस भन्दै काभ्रे पत्रकार महासंघलाई फोनिजले बुझायो ज्ञापनपत्र

संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गरीयोस भन्दै काभ्रे पत्रकार महासंघलाई फोनिजले बुझायो ज्ञापनपत्र
बनेपा – नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गरीयोस भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले ज्ञापन पत्र बुझाएको छ । विहीवार नेपाल पत्रकार महासंघ काभ्रे मार्फत महासंघको केन्द्रिय कार्याललाई फोनिज काभ्रेले ज्ञापनपत्र बुझाएको हो । फोनिज काभ्रेको अध्यक्ष इन्द्रबहादुर थापा, सचिव सुरज श्रेष्ठ सहितको टोलीले महासंघ काभ्रे शाखाको कार्यालयमै पुगेर महासंघ ...