जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण
  बनेपा- काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरीको कार्यालय पुलबजार परिसरमा उक्त कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । शनिबार बिहान आज सो कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ पछिल्लो समय वढ्दो सवा...

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता
सुनकोसी नदीमा बेपत्ता दुई बालकको खोजीकार्यको लागि काभ्रे जिल्ल तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले सक्रियता देखाएका छन् । बुधबार तेमाल गाउँपालिका वडा नं. २ का दुई बालकहरु सुनकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि अध्यक्ष लामाले खोजीकार्यको लागि सक्रियता देखाएका हुन् । दुई बालक बेपत्ता भएको खबर पाउनसाथ गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष डिएम थोकर घट्नास्थलमा पु...

एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने

एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने
काभ्रे । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd.)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगीले एसवाई प्यानल नेपालले कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । कम्पनीको अफिसर अविरल जिम्बाका अनुसार प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा टिकटक भिडियो बनाउनु पर्ने छ । उन...

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन
काभ्रे : जिल्लाको पनौती नगरपालिकामा सामुदायिक प्रहरी नगर समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख रामशरण भण्डारीको संयोजकत्वमा सामुदायीक प्रहरी नगर समिति गठन गरिएको हो । नगरपालिका स्तरीय सामुदायीक कार्यक्रमहरु सञ्चालन गर्न तथा नगरपालिका अन्तर्गतका संरचना, कार्यक्रम, योजनाहरुको समन्वय, अनुगमन तथा मुल्याङ्कन गर्नको लागि सामुदायीक प्रहरी नगरपालिका समिति गठन गरिएको पनौती चौकीका इन्चार्ज प्रहरी...

महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत घट्टेखोला देखि सल्ले सम्म वृक्षारोपण सुरु 

महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत घट्टेखोला देखि सल्ले सम्म वृक्षारोपण सुरु 
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण अभियान सुरु गरेको छ । महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत आज बुधबार वृक्षारोपण गरिएको हो । श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको थियो भने आज कल्की जातको बिरुवा वृक्षारोपण गरी श्रम अभियानलाई निरन्तरता दिएको छ । श्रम अभि...

बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न
काभ्रेपलान्चोक - जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा आँखा शिविर गरिएको हो। बनेपा नगरपालिका वडा नं. ९ मा भएको आँखा शिविरमा २ सय ७१ जनाको आँखा परीक्षण भएको थियो । जसमा भोलि २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने बताइएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग र बनेपा नगरपालिका...

राप्ती हाइड्रोको आईपीओ आज देखि खुल्ला

राप्ती हाइड्रोको आईपीओ आज देखि खुल्ला
  काभ्रेपलान्चोक - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

चौंरीदेउराली सरकारको बजेटः ५९ करोड ३८ लाख, सबैभन्दा बढी सामाजिक विकासमा

चौंरीदेउराली सरकारको बजेटः ५९ करोड ३८ लाख, सबैभन्दा बढी सामाजिक विकासमा
  काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को बजेट सार्वजनिक गरेको छ । सोमबार एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङले बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले कुल बजेट ५९ करोड ३८ लाख ३५ हजार ल्याएको छ । जस अन्तर्गत प्रदेश वित्तिय समानीकरण तर्फ ८६ लाख ७६६ हजार, प्रदेश सशर्त अनुदान चालु २ करोड ५६लाख ६० हजार, प्रदेश समपुरक २ करोड ५१ लाख ६७ हजार, प्रदेश वि...

हामीले देशको लागि लड्यौ तर आज हाम्रो लागि लड्ने को ?

हामीले देशको लागि लड्यौ तर आज हाम्रो लागि लड्ने को ?
  २०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र बेपत्ताहरुको पहिचाना गरेर गरेर आफन्तलाई जानकारी दिने सहमति भए पनि आठ वर्षपछि मात्रै २०७१ सालमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने आयोग गठन भएको थियो । सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्ता छानबिन आयोगमा ३ हजारको जति उजुरी परेका छन् । बेपत्ता आयोगले आएका के...