काभ्रे ट्राफिक प्रहरीले गर्यो लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच
बनेपा – काभ्रे जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोग जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त ट...