अलमलमा नपर्नुहोस भुम्लुमा हामी जित्छौ : प्रेम लामा अध्यक्ष पदको उम्मेदवार

अलमलमा नपर्नुहोस भुम्लुमा हामी जित्छौ : प्रेम लामा अध्यक्ष पदको उम्मेदवार
         बनेपा – काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्। समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ क...

सुन्दर सफा र सम्बृद्ध बनेपा बनाउने अभियानमा रत्न कुश रंजितकार

सुन्दर सफा र सम्बृद्ध बनेपा बनाउने अभियानमा रत्न कुश रंजितकार
  बनेपा - काभ्रेको बनेपामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता रत्न कुश रंजितकार मेयरको उम्मेदवार बनेका छन् । बनेपा नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका रंजितकार स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्। समाज सेवामा अनवरत रुपमा लागेका रंजितकार ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपूर्ण समय होस् ...

आर्थिक पारदर्शिता नै मेरो मुख्य एजेण्डा हो – बिदुर सापकोटा

आर्थिक पारदर्शिता नै मेरो मुख्य एजेण्डा हो – बिदुर सापकोटा
वि.सं. २०२३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको साविकको जैसिथोक गाउँ विकास समिति–४ मा जन्मिनु भएका विदुर प्रसाद सापकोटा काभ्रेली राजनीतिमा सालिन र भद्र व्यक्तित्वको रुपमा परिचय बनाउन सफल हुनु भएको छ । एसएलसीसम्म अध्ययन गर्नुभएका सापकोटा विभिन्न समयमा विभिन्न सङ्घसंस्थामा आवद्ध भएर समाज परिवर्तन र नागरिकको पक्षमा काम गर्दै आउनु भएको छ । २०४३ सालदेखि राजनीतिमा लाग्नु भएका सापकोटाले २०५४ सालमा स्थायी शिक्ष...

पाँचखालमा आर्थिक विकासको एमाले मोडल  कृषि भूमिमा पानी, सिंचाईमा लगानी

पाँचखालमा आर्थिक विकासको एमाले मोडल  कृषि भूमिमा पानी, सिंचाईमा लगानी
पाँचखाल–सम्भावना प्रशस्तै भए पनि सही नेतृत्वको अभावका काभ्रेको पाँचखाल नगरपालिकामा आर्थिक उन्नति स्थानीयबासीको सपनाजस्तै बनिसकेको छ । अघिल्लो चुनावमा पाँचखालालाई अमेरिकी मोडलमा विकास गर्ने भाषण सुनेर मख्ख परेका पाँचखालबासी अहिले निराश बनिसकेका छन् । तर, पाँचखालमा दीर्घकालिन आर्थिक विकासको जग बसाउने संकल्पसहित नयाँ नेतृत्वका लागि युवा नेता कञ्चन अधिकारी चुनावी मैदानमा उत्रिएका छन् । ‘जनताले नयाँ...

भुम्लु लाई काभ्रेको नै नमुन पालिका बनाउने छु : प्रेम लामा उम्मेदवार

भुम्लु लाई काभ्रेको नै नमुन पालिका बनाउने छु : प्रेम लामा उम्मेदवार
काभ्रेपलाञ्चोक – भुम्लु गाउँपालिकामा नेकपा एमाललेले चुनावी गतिविधिहरुलाई तिब्रता दिएको छ । गाउँपालिकाका सबै वडाहरुमा घरदैलो अभियानमा पुर्वमन्त्री गोकुल बाँसकोटा सहित र्याली सभा तथा सम्मेलनहरुको आयोजना गर्दै आईरहेको छ । गाउँपालिकामा लोकप्रिय समाजसेवीको रुपमा चिनिएका युवानेता प्रेम लामा यस पटकको स्थानिय निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्ष पदका उममेदवार हुन । लामो समय देखी नेकपा एमालेमा सक्रिय रुप...

मण्डनदेउपुरमा एमालेले जितेमा जेष्ठ नागरिकलाई निःशुल्क तिर्थयात्रा लैजाने

मण्डनदेउपुरमा एमालेले जितेमा जेष्ठ नागरिकलाई निःशुल्क तिर्थयात्रा लैजाने
काभ्रे  स्थानीय तहको निर्वाचनमा जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षलागतय विभिन्न पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आफुहरु निर्वाचित भएको खण्डमा नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क ऐतिहासिकस्थल तथा तीर्थ यात्राको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् । एमालेका उम्मेदवारहरुले न्याय, सुरक्षा सामाजिक विकास कार्यक्रम अन्र्तगत आफ...

एमाले भुम्लुको घर दैलो अभियान दोलालघाटमा, उत्साहजनक सहभागिता, प्रेम लामाले यी कारणले जित्दै छन् चुनाव

एमाले भुम्लुको घर दैलो अभियान दोलालघाटमा, उत्साहजनक सहभागिता, प्रेम लामाले यी कारणले जित्दै छन् चुनाव
  बनेपा – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको भुम्लु गाउँपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । भुम्लुको वडा नं १, २, ३ ,४,५,६,७,८,९ मा एमालेले घरदैलो कार्यक्रम गरिसकेको छ । आज दोलालघाट बजारमा नेकपा एमालेला युवा नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाको सहभागितामा बृहत र्याली सहित घर दैलो गरिएको थियो । उक्त घर दैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिए...

सबै वडालाई जोड्नेगरी नमोबुद्ध चक्रपथ निर्माण गरिनेछ : राजन भुर्तेल

सबै वडालाई जोड्नेगरी नमोबुद्ध चक्रपथ निर्माण गरिनेछ :  राजन भुर्तेल
भकुण्डेबेशी– नेकपा एमाले नमोबुद्ध नगर कमिटी ३० वैशाखमा हुने स्थानीय चुनावमा समृद्ध नगर निर्माणको दीर्घकालिन योजनासहित चुनावी मैदानमा होमिएको छ । एमालेले पाँच बर्षभित्र नगरको केन्द्रदेखि सबै वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने, नमोबुद्ध नगरका सबै वडालाई जोड्नेगरी चक्रपथ निर्माण गर्ने योजना बनाएको छ । यस्तै भकुण्डेबेशी उपत्यका चक्रपथ निर्माण गर्ने योजना पनि एमालेले बनाएको छ । नेकपा एमाले न...

भुम्लु गाउँपालिकाको अध्यक्ष प्रेम लामा बन्ने पक्का, आखिर को हुन् प्रेम लामा ?

भुम्लु गाउँपालिकाको अध्यक्ष प्रेम लामा बन्ने पक्का, आखिर को हुन् प्रेम लामा ?
बनेपा - काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्। समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपू...

राेशि गाउँपालिकामा भारतिय फाेर्स र सुमाे दुर्घटना ,बालक सहित पाँच जनाकाे मृत्यु

राेशि गाउँपालिकामा भारतिय फाेर्स र सुमाे दुर्घटना ,बालक सहित पाँच जनाकाे मृत्यु
काठमाडौँ बाट भारत तर्फ जादै गरेको यात्रुवाहक (तिर्थ यात्रु) बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको टाटासुमो बीच ठक्कर खाइ रोशी-११ मा दुर्घटना हुदा १ जना बच्चा सहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनु भएको छ।