युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर
काठमाडौं – अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ ।रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो । स्याटेलाइट तस्वीर सार्वजनिक गर्ने कम्पनी ...

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो
काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् । पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ । ...

कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’

कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’
नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोग्राफीमा छुट्टै पहिचान बनाउनुभएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई सो विधाले सम्मानित गरिएको हो । समारोहका प्रमुख अतिथि पूर्वमन्त्री मा. राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फबाट संस्थाका प्रमुख टेकराज पाण्डेले सं...

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै
काभ्रेपलान्चोक - नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउरालीमा आउने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण शहिद पार्क उद्घाटन गर्न बुधबार शर्मा चौंरीदेउराली आउने भएको हो । सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको छ । हरेक वड...

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा
काभ्रेपलान्चोक  - सानिमा बैंक लिमिटेडले कृषि नगर पाँचखालमा नयाँ शाखाको शुभारम्भ गरेको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नु भएको हो । पाँचखालको शाखा ९६ औं रहेको बैंकले जनाएको छ । शाखाको उद्घाटनपछि नगर प्रमुख महेश खरेलले भन्नुभयो, ‘१८ वर्ष अगाडि गैर आवासीय ...

गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा
राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई जालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्त...

डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना

डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना
नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना गरेको छ । एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसनले दुख व्यक्त गर्दै उक्त घटनाको घोर भत्सर्ना गरेको हो । राज्यले उच्च महत्वका साथ दुध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्...

टोल–टोलमा एमाले बनाउने अभियानमा स्थानिय कमिटीहरु

टोल–टोलमा एमाले बनाउने अभियानमा स्थानिय कमिटीहरु
  बनेपा, नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन र स्थानिय निर्वाचन नजिकिएसँगै नेकपा एमालेकाभ्रेको सक्रियता बढेको छ । जस अनुरुप गाउँ टोलमा टोल कमिटी गठन र जनवर्गिय संगठनको अधिवेशनहरु भैरहदा यतिबेला काभ्रेका सबै पालिकाका टोलहरु एमाले मय बनेको छ । नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमबार सपथ ग्रहण र बिभिन्न जिम्मेवारी लिएका थिए । निर्वाचन समितिका सं...

ट्राफिक प्रहरीले लाईडर गन मार्फत तिब्र गतिमा सवारी चलाउने लाई गर्यो कार्वाही

ट्राफिक प्रहरीले लाईडर गन मार्फत तिब्र गतिमा सवारी चलाउने लाई गर्यो कार्वाही
काभ्रेपलान्चोक - काभ्रे जिल्ला ट्राफिक प्रहरीले तिब्र गतिमा सवारी चलाउने सवारी साधन लाई कार्वाही गरेको छ । आज बिपि हाइवेमा लाईडर गनको प्रयोग गरि तिब्र गतिमा हाक्ने सवारी लाई कार्वाही गरेको हो । तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्‍यले जिल्लाका दुर्घटना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन (Lidar Gun) मार्फत कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमि...

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नंं. ११ पाकुडोलमा शान्ति पार्क निर्माण हुने भएको छ । आज नै शान्ति पार्कको शिलान्यास गरिएको छ । पुर्व सुचना संञ्चार प्रविधि तथा सहरी बिकास मन्त्री प्रतिनिधि सभाका सांसद गोकुल प्रसाद बास्कोटाले पाकुडोलमा शान्ति पार्कको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्र...