फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा छु : खलनायक गंगा कुवँर

फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा छु : खलनायक गंगा कुवँर
काभ्रेपलाञ्चोक, मोफसलको विकट गाउँ ताप्लेजुङमा जन्मिएर पनि चलचित्र क्षेत्रमा कर्मभुमी बनाउदैं नेपाली चलचित्रहरुमा खलनायकको भुमीकामा निकै ब्यस्त बनेका छन गंगा कुवँर । लामो समय सरकारी सेवामा रहेर सेवा गरेका कुवँर पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा कलाकारिताको क्षेत्रमा सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी क...

काभ्रेमा आज नयाँ संक्रमितको संख्या शून्य, ८६ जना संक्रमणमुक्त

काभ्रेमा आज नयाँ संक्रमितको संख्या शून्य, ८६ जना संक्रमणमुक्त
काभ्रे - जिल्लामा आज नयाँ संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय काभ्रेले बताएको छ।   काभ्रेमा आज ८६ जना उपचारपछि संक्रमणमुक्त भएसँगै जिल्लामा १६ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएका छन् ।   काभ्रेमा अहिले १ सय ५४ जना महिला र १ सय ६३ जना पुरुष गरी ३ सय १७ जना सक्रिय संक्रमित रहेको कार्यालयको जानकारी छ ।   जिल्लामा अहिले कुल कोरोना संक्रमितको संख्या १७ हजार ...

बेथानचोकमा ब्यवसायिक बाख्रा, कुखुरा पालन तालिम र तरकारी खेती तालीम संचालन

बेथानचोकमा ब्यवसायिक बाख्रा, कुखुरा पालन तालिम र तरकारी खेती तालीम संचालन
काभ्रेपलान्चोक - जिल्लाको बेथानचोक गाउँपालिकाको सबै वडाहरुमा ब्यवसायिक बाख्रा, कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको छ । सोमबार बेथानचोक १ च्याम्राङ्बेशीबाट तालिम कार्यक्रमको सुरुवात गरिएको हो ।                गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमि सिर्जना गर्ने उदेश्यका साथ बेथानचोक गाउँपालिका लघु उद्यम बिकास शाखाको आयोजनामा ब्यवसायिक बाख्रा, कुख...

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार हुदै

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार हुदै
  सरकारले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनाएको हो । छलफलमा प्रध...

बनेपामा ट्राफिक प्रहरीले गर्यो सवारी चालक, सहचालक र यात्रुको स्वास्थ्य जाँच

बनेपामा ट्राफिक प्रहरीले गर्यो सवारी चालक, सहचालक र यात्रुको स्वास्थ्य जाँच
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले चारदोबाटोमा सवारी चालक, सहचालक र यात्रुहरुको स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरेको छ । ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्नका लागी स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरिएको हो । चालक, सहचालक तथा पैदल यात्रुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्शका साथै कोभिड-१९ बाट जोग...

राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले निकाल्यो बनेपामा मसाल जुलुस

राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले निकाल्यो बनेपामा मसाल जुलुस
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपाल काभ्रेले बनेपा चारदोबाटोमा मसाल जुलुस निकालेको छ । आज बेलुका ७ बजे मसाल जुलुस निकालेको हो । युवा संघ जिल्ला अध्यक्ष सागर रायमाझीको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । देउवाले सरकार बाट राजिनामा दिनु पर्ने, मूल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने, स्थानीय चुनावको घोषणा गर्नु पर्ने लगायतको नारा लगाइएको थियो ।

उपत्यकामा कडाइ गर्दै ट्राफिक प्रहरी, जोरविजोर उल्लंघन गर्ने ७०० कारबाहीमा

उपत्यकामा कडाइ गर्दै ट्राफिक प्रहरी, जोरविजोर उल्लंघन गर्ने ७०० कारबाहीमा
काभ्रेपलान्चोक - जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ३७५ वटा दुई पाङ्ग्रे, १५५ भाडाकार (ट्याक्सी) र १७० वटा साना तथा ठूला सवारी गरी जम्मा ७०० वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सुरु गरेको जोर विजोर प्रणालीलाई महानग...

प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण

प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण
काभ्रेपलान्चोक -  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण गरेका छन् । प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डले माघ ७ गते शुक्रबार जिल्ला मातहत ईलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी कटुन्जे, भकुण्डे, अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ्ग काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण...

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले धुलिखेलका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । अनेरास्ववियु केन्द्रिय कमिटी, राष्ट्रिय युवा संघ नेपाल काभ्रे , अनेरास्ववियु के.यु, अनेरास्ववियु धुलिखेल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल, धुलिखेल नगर कमिटीले मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नार...

३ रुपैँयाले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३ रुपैँयाले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काभ्रेपलान्चोक - नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।     हेर्नुस् विज्ञप्ति