इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक

इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक
काभ्रेपलान्चोक - कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ । इन्टेग्िरटी आईकन, सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्...

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन
  अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए । यो टिम आइतबार नेपाली समय अनुसार बिहान ७ बज...

जीवन जिउनु एक कला हो – साहित्यकार बिमला हुमागाईं(बोध)

जीवन जिउनु एक कला हो – साहित्यकार बिमला हुमागाईं(बोध)
  काठमाडौं - नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि साहित्यकार, गीतकार, शिक्षासेवि तथा संचारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत एक दशक देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि बिमलाले संचारक्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। महिला सशक्तीकरण...

विश्वभरका नेपालीहरुले गायकको रुपमा चिन्छन – गायक विश्वराम कार्की

विश्वभरका नेपालीहरुले गायकको रुपमा चिन्छन – गायक विश्वराम कार्की
बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय रहेर दर्जनौ सुमधुर गितहरु मार्फत लाखौँ दर्शक श्रोताहरुको मन जित्न सफल लोकप्रिय गायक विश्वराम कार्की एक सक्रिय समाजसेवीको रुपमा समेत परिचित छन्। काभ्रेपाल्चोक बनेपाका स्थायी बासिन्दा कार्की काठमाडौँलाइ कर्मथलो बनाएर विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएका छन् । उनै गायक तथा समाजसेव...

देशैभर डुब्यो धान : पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा

देशैभर डुब्यो धान : पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा
काभ्रेपलान्चोक - अविरल बर्षाको कारण बाढी पहिरोले नदिको बहाब बढ्नुको साथै वाटो अबरुद्ध भएर अन्न बाली नष्ट भएको छ । कात्तिक महिनाको सुरुमा नै परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको हो ।  तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन् । सुदूरपश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि ...

समचार लेखेको भन्दै पत्रकार तिमल्सिनामाथि कुटपिट

समचार लेखेको भन्दै पत्रकार तिमल्सिनामाथि कुटपिट
काभ्रे  – भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै प्रेस सेन्टर नेपाल काभ्रेका सदस्य एवं पत्रकार महासंघ ललितपुरका सदस्य चुडामणी तिमल्सिनामाथि कुटपिट भएको छ । स्थानीय विकास निर्माणमा भएको भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै तिमल्सिनामाथि कुटपिट गरेको प्रेस सेन्टर नेपाल काभ्रेका रामकृष्ण बन्जराले जानकारी दिए । उनका अनुसार घाईते तिमल्सिनाको आँखामा चोट लागेको छ । पत्रकार कुटपिट...

बढि भाडा असुल्ने ११ सुमो कार्वाहीमा, चार जना पक्राउ

बढि भाडा असुल्ने ११ सुमो कार्वाहीमा, चार जना पक्राउ
काभ्रेपलान्चोक - चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने १९ वटा टाटा सुमोलाई महानगरीय ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बल्खुमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ४ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।  बल्खुमा यात्रीसँग तोकिएभ...

काभ्रेमा सवारीसाधनको अत्याधिक चाप

काभ्रेमा सवारीसाधनको अत्याधिक चाप
  काभ्रेपलान्चोक - विजया दशमी सकिएसंगै दशैं मनाउन गाउँघरमा पुगेका मानिसहरु उपत्यका फर्कनेको लर्को लागेको छ । काठमाडौं फर्किने मानिसहरुको संख्यामा वृद्धि भएसंगै विपी राजमार्ग र अरनिको राजमार्ग अन्तर्गतका सडकहरुमा सवारीसाधनको अत्याधिक चाप बढेको हो । जिल्लाको बनेपा,दोलालघाट,धुलिखेल, भकुण्डे, मा मानिसहरुको गाउँ बाट फर्कनेको लर्को लागेको हो ।  सवारीसाधनको अत्याधिक चाप बढेसङ्गै काभ्रेका धेरै...

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा
२९ असोज, काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पू...

काभ्रेको कोशीपारीमा ट्याक्सी दुर्घटना

काभ्रेको कोशीपारीमा ट्याक्सी दुर्घटना
काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका कोलातीभुम्लु वडा नम्बर ६ सिम्लेमा ट्याक्सी दुर्घटनामा परेको छ । बा २ ज ६८० नम्बर अल्टो ट्याक्सी पिच सडकबाट तल बारीमा खसेको छ । प्रहरी चौकी फलाटेका अनुसार ट्याक्सी वडा नम्बर ६ मा यात्रु ओरालेर भुम्लु गाउँपालिकाकै वडा नम्बर ५ वटा जाँदै थियो । ढुङ्गा छल्न खोज्दा अनियन्त्रित भएर ट्याक्सी सडकबाट करिब सय फिट तल खसेको थियो । ट्याक्सीमा चालक मात्रै...