बाबुको मुख हेर्ने दिन ‘सेवाघर’मा नमोबुद्धका नगर प्रमुख

बाबुको मुख हेर्ने दिन ‘सेवाघर’मा नमोबुद्धका नगर प्रमुख
भकुण्डेबेशी– आज कुशे औंसी एवं बाुबको मुख हेर्ने दिन । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आज छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरी मनाइरहेका छन् । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले भने असहाय वृद्धवृद्धालाई सम्मान गर्दै बाबुको मुख हेर्ने दिन मनाएका छन् । बाबुको मुख हेर्ने दिनको अवसर पारी नगर प्रमुख तिमल्सिना फूलफूल मिठाई...

काभ्रे जिल्लाको ट्राफिक प्रहरीको कार्यालय बनेपा तीन दोबाटोमा

काभ्रे जिल्लाको ट्राफिक प्रहरीको कार्यालय बनेपा तीन दोबाटोमा
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपा तीन दोबाटोमा सरेको छ । बनेपाको पुलबजारमा रहेको ट्राफिक प्रहरी कार्यालय नाला दोबाटो नजिकै रहेको पहिलेको ईलाका प्रहरी कार्यालयको भवनमा सरेको हो । सम्पुर्ण सेवा ईलाका प्रहरी कार्यालयको पुरानो भवनबाट सुरू गरिएको हो ।

भकुण्डेबाट अलपत्र वृद्धको उद्धार

भकुण्डेबाट अलपत्र वृद्धको उद्धार
भकुण्डेबेशी–लामो समयदेखि नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा अलपत्र अवस्थामा रहदै आएका एक वृद्धको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनासहितका जनप्रतिनिधिको पहलमा आन्दाजी ७० बर्षका वस्तलाल श्रेष्ठलाई आज आइतबार उद्धार गरी मानव कल्याण समाज काभ्रेको धुलिखेलस्थित सेवा घरमा पठाइएको हो । नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थायी घर भएका ती वृद्ध झण्डै ३० बर्षदेखि बजार क्षे...

अनेरास्ववियु बेथानचोक गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न

अनेरास्ववियु बेथानचोक गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न
काभ्रेपलान्चोक - अनेरास्ववियु  बेथानचोक गाउँपालिका स्तरीय प्रथम भेला बाट अनेरास्ववियु पालिका स्तरीय कमिटी गठन सप्पन्न भएको छ। प्रभावसाली विद्यार्थी नेता अनेरास्ववियु केन्द्रिय सचीव समिक बडालको प्रमुखको आतिथ्यतामा कमिटी गठन सप्पन्न भएको हो। आयोजित कार्यक्रममा दिपेस केसीको अध्यक्षतामा १६ जनाको पालिका स्तरीय कमिटी गठन तथा शपथ कार्यक्रम सम्पन्न गरिएको हो। अनेरास्व...

पाँचखालमा सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने

पाँचखालमा सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकामा सार्वजनिक विद्यालयहरूमा विज्ञान, प्रविधि, डन्जिनियरिङ्, कला र गणित (स्टिम क्लब) मार्फत सहकर्मीमा आधारित शिक्षा मोडेल अन्तरगत शिक्षा बृद्धि गर्ने उदेश्यले त्रीपक्षीय सम्झौता गरिएको छ । विद्यार्थीहरुमा विज्ञान र प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधारित शिकाईलाई बढावा दिने र बिद्यार्थीहरूलाई स्थानीय समस्याहरू पहिचान गरी विज्ञान र प्रविधिको प्रय...

अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिदै पुर्व मन्त्री गोकुल बाँस्कोटा

अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिदै पुर्व मन्त्री गोकुल बाँस्कोटा
काभ्रेपलान्चोक - एमालेका महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिएर नआउने बताएका छन । माधव नेपाल छाडेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यन्वयनको कुरा गरिरहेका बेला महासचिव पोखरेलले जस्ताको त्यस्तै नहुने बताए । शनिबार बनेपामा एमालेले आयोजना गरेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जेठ २ जस्ताको त्यस्तै हुँदैन, फेरि दोहोरिए आउँदैन । हामी ...

सागर कपालिको नेतृत्वमा भोमी परेवा उडान क्लब

सागर कपालिको नेतृत्वमा भोमी परेवा उडान क्लब
काभ्रेपलान्चोक - `हाम्रो सान हाम्रो पहिचान´ भन्ने मुल नाराका साथ भोमी परेवा उडान क्लबको साधारण सभा सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ काभ्रेको भवनमा शनिबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो ।राज कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष एवम् सल्लाहकार देबेन्द्र प्रसाद भैल हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा समुन्द्र ल...

एमाले सदनमा सशक्तरूपमा प्रस्तुत हुने

एमाले सदनमा सशक्तरूपमा प्रस्तुत हुने
काभ्रेपलान्चोक - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताउनुभएको छ । एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा विहीबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरि...

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना 

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना 
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले अहिले सम्म कै कडा नियम जारी गरेको छ। फोहोर मैला व्यवस्थापन र पार्किङमा कडा नियम जारी गरेको हो । आज बनेपा नगरपालिका को प्रमुख लक्ष्मी नरसिंह बादेले एक सुचना जारी गर्दै जथाभावी फोहोर फाल्ने र पार्किङ गर्ने लाई जरिवाना तोकिएको छ । बनेपा नगरपालिकाले फोहोर फाल्ने लाई १५ हजार जरिवाना र पार्किङ गर्ने लाई २५ हजार जरिवाना तोकेको हो । नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार ...

चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण

चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण
काभ्रेपलान्चोक – काभ्रेको चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण हुने भएको छ । दुवै गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चौरीखोलामा झुलुङ्गे पुल निर्माण गर्ने प्रस्ताव पारित गरेको छ । झोलुंगेपुलपुल निर्माण गर्नको संघीय सरकारले यस आर्थिक वर्षको विस्तृत आयोजना प्रतिवेदन (डिपिआार) तयार गर्नको लागि २१ लाख रुपैयाँ विनियोजन गरे...