नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्याउने दुई युवती पक्राउ
पर्सा- भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ ।
रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो ।
दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौंडादानोमा रहेको सुचनाका आधारमा गत ...