प्रारम्भिक सहकारी संस्था र जिल्ला सहकारी संघ काभ्रेको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काभ्रे । जिल्ला सहकारी संघ (डिस्कोफ)ले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। पाँचखाल सेवाकेन्द्र कार्यालयको आयोजनामा पाँचखाल नगरपालिकाको सभाहलमा प्रारम्भिक सहकारी संस्था र जिल्ला सहकारी संघ बीच अन्तरक्रिया कार्यक्रम भएको हो।
कार्यक्रम संघका महिला उपाध्यक्ष एवं पाँचखाल सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक मिरा सत्यालको अध्यक्षता एवं संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता...