भाइरल हुने ट्रेण्डले गर्दा लाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक छ ; आर्यक कार्की
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.४ डाँडाकटेरीमा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन् आर्यक कार्की । सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा होमिएको बताउछन । ब्यावसायी भएपनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेका छन् । उनी कलाकारिताको लागी निकै...