भुम्लु गाउँपालिका देखि विश्व कृतिमान सम्म – राजन खरेल
काभ्रेपलाञ्चोक – “व्यक्ति एक विशेषता अनेक’’ भने झै वास्ताममै राजन खरेलको विशेषता अनेक रहेका छन् । उनि जुन क्षेत्रमा काम गर्छन त्यही क्षेत्रमा अब्बल बन्न रुचाउछन् । युवा अवस्थाका जल्दा बल्दा उनि हरेक क्षेत्रका व्यक्तिहरुसंग छिटै घुलमिल भैहाल्छन । यही विशेषताले गर्दा होला खरेलले सानै उमेरमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन् । कर्मले उनी संञ्चार क्षेत्रमा भएपनि उनि हरेक क्षेत्रमा सकृृय देखिन्छन् ...