धुलिखेलमा “सुकुल भोज”
काभ्रेपलान्चोक - धुलिखेलमा नेवा भोज हुने भएको छ ।
नेवार एक जात नभएर संस्कृति,परम्परा तथा संस्कार हो । नेवार भित्र पनि विभिन्न जात जाती रहेको छ जस अन्तर्गत ब्राह्मण,क्षेत्रीहरु पनि छ ।
जहाँ कहि कतै सानो ठुलो भन्ने हेक्का हुन्न, आजको दिनमा विश्व मै नेवा समुदायले आफ्नो पहिचान निर्माण गर्न सकिएको छ। नेपाल मात्रै होइन नेपाल जस्तै संसारमा भू—मध्य रेखा भन्दा माथि उत्तरीगोला रहेका प्रायजसो देशहरुमा जम...