समाजसेवी मायालु लामाद्वारा विकट हिमाली जिल्ला मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । पछिल्लो समय समाज तथा वरपर केही अप्ठेरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुने प्रेरणा दिन समेत थालेका छन् ।
विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक...