नेपाली गीतसंगीतमा भाइरल र ट्रेण्डिङको ट्रेन्ड चलिरहेको छ – गायक बिरही कार्की
काभ्रेपलाञ्चोक – नेपाली लोक गायनका क्षेत्रमा बेग्लै पहिचान बनाएका गायक हुन् बिरही कार्की । उनले सिर्जना गरेका धेरै गीतहरुले श्रोता दर्शकको मन जितेका छन् । २०५३ सालमा ‘सरर मिनी बसै’ मा बोलको गीतबाट संगीतमा होमिएका बिरहीले सयौं गीत सिर्जना गरिसकेका छन् । सुनखानीमा सुन, आमा तिमले लगाएको चुरा, पिपल पात फरर, विन्धवासिनी, मायाको नाम जपियो, मनकामना माई, मायालु हजार, भन्देऊ के हो माया, जुनकिरी, ...