भाइरल हुने ट्रेण्डले गर्दा लाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक छ  ; आर्यक कार्की

भाइरल हुने ट्रेण्डले गर्दा लाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक छ  ; आर्यक कार्की
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.४ डाँडाकटेरीमा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन् आर्यक कार्की । सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा होमिएको बताउछन । ब्यावसायी भएपनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेका छन् । उनी कलाकारिताको लागी निकै...

निरन्तर आफ्नो कर्म गर्दै छु : गायक किर्तीमान तामाङ

निरन्तर आफ्नो कर्म गर्दै छु : गायक किर्तीमान तामाङ
लोक, आधुनिक, तामाङ सेलो, लगायत हर धारका गीत हरु अत्यन्त न्याय पूर्ण तवरले गाउन सक्ने गायक किर्तीमान तामाङसँग दिनेश भण्डारीले गरेको छोटो कुराकानी : ० आज भोलि के मा ब्यस्त हुनुन्छ ? निरन्तर आफ्नो कर्म गर्दै छु गीत संगित र कहिले रेकर्डिङ कहिले कार्यक्रमहरुमै ब्यस्त छु । ० गीत सगीतको अलवा के गर्नु हुन्छ ? पहिलो प्राथमिकता भनेको गीत सगीत नै हो त्यही भएर गीत सगीतमै बढी समय ब्यतित...

‘मिस युनिभर्सको उपाधि जित्ने लक्ष्य छ’ – डा. आयुष्नोभा ढुँगाना

‘मिस युनिभर्सको उपाधि जित्ने लक्ष्य छ’ – डा. आयुष्नोभा ढुँगाना
  काभ्रेपलाञ्चोक – यसपटक मिस युनिभर्स नेपाल २०२२ को चयन आगामी १९ अगष्टमा काठमाडौंमा एक समारोहबीच हुँदैछ । यो प्रतियोगितामा हिले ३९ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्दैछन् । यसबाट २० जना प्रतियोगी सेमी फाईनलमा अर्को साता छानिनेछन् । ती २० जनाहरु अन्तिम प्रतिस्पर्धामा उत्रने छन् । जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । प्रतियोगितामा दुई डक्टर छन् । जस मध्य आयुष्नोभा एक हुन् । क...

भुम्लु गाउँपालिका देखि विश्व कृतिमान सम्म – राजन खरेल

भुम्लु गाउँपालिका देखि विश्व कृतिमान सम्म – राजन खरेल
काभ्रेपलाञ्चोक – “व्यक्ति एक विशेषता अनेक’’ भने झै वास्ताममै राजन खरेलको विशेषता अनेक रहेका छन् । उनि जुन क्षेत्रमा काम गर्छन त्यही क्षेत्रमा अब्बल बन्न रुचाउछन् । युवा अवस्थाका जल्दा बल्दा उनि हरेक क्षेत्रका व्यक्तिहरुसंग छिटै घुलमिल भैहाल्छन । यही विशेषताले गर्दा होला खरेलले सानै उमेरमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन् । कर्मले उनी संञ्चार क्षेत्रमा भएपनि उनि हरेक क्षेत्रमा सकृृय देखिन्छन् ...

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण
  बनेपा- काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरीको कार्यालय पुलबजार परिसरमा उक्त कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । शनिबार बिहान आज सो कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ पछिल्लो समय वढ्दो सवा...

गीत संगीतमै जीवन व्यतित गर्छु – गायक चिरन्जीवी भण्डारी

गीत संगीतमै जीवन व्यतित गर्छु – गायक चिरन्जीवी भण्डारी
काभ्रेपलाञ्चोक – बुटवल रुपन्देही तिलोत्तमा जन्मनु भएको गायक चिरन्जीवी भण्डारी हाल अनामनगर काठमाण्डौमा बसोबास गर्नुहुन्छ । रुपन्देहीमा हुँदा देखिनै अझ भनौ स्कुल पढ्दा देखिनै गीत संगीतमा लगाव राख्ने भण्डारी नेपाली गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेको १५ वर्ष भयो १५ बर्षको अन्तरालमा धेरै गीतहरु गाउने अवसर मिलेको हामी लाई बताउनु भयो । धेरै गीतहरु आफैले लगानी गरेर गीत संगीत बजारमा ल्याएको र केहि चलचित...

बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 

बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 
  काभ्रेपलान्चोक - बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् । नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा असार ३१ गते शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ । उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज...