मौलिक पुर्वेली सिर्जनाबाट गीत संगीतमा परिवर्तन गर्न तलिन छु – गायक राजु ढुङगेल
चर्चित गायक राजु ढुङगेलले पछिलो समयमा अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा परेका छन् । कलाकार राष्ट्रको गहना हुन् भन्ने राष्ट्रले दिएको उपनाममा उनि भन्छन् , हामी राष्ट्रको गहना होइनौं , जुन गहना कुनै भोज भत्तेरमा जाँदा लगाइन्छ र घर फर्किए पछी फुकालेर दराजमा राखिन्छ । हामीलाई कलाकारले राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार उनी राख्दछन् । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत ...