काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे

काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे
काभ्रेपलाञ्चोक – इलाम जिल्लाको जितपुर गाविस वडा नं. १ मा जन्मनु भएको पुन्यमाता घिमिरे हाल बनेपा नगरपालिका वडा नं. ३ मा बसोबास गर्नु हुन्छ । सानो उमेर देखी नै एथलेटिक्स खेलमा रुचि राखेर राष्ट्रिय स्तरमा आफ्नो नाम सुपरिचित बनाउन सफल घिमिरे एथलेटिक्स खेलको राष्ट्रिय प्रशिक्षकको रुपमा पनि धेरै वर्ष काम गर्नुभएको छ । २०४८ साल देखी २०५२ साल सम्म उहाँले खेलाडीको रुपमा राष्ट्रिय स्तरको खेल खेल्नु भयो । पछ...

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण
बनेपा/नृत्य कर्ममा लाग्ने नृत्य निर्देशकहरुकाे छाता संगठन नृत्य निर्देशक संघ नेपालको काभ्रेपलान्चोक अध्यक्षमा अमरकृष्ण चन्द सर्वसम्मत चुनिएका छन् । हालै सम्पन्न नृत्य निर्देशक संघ नेपाल काभ्रेपलान्चोककाे पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले अमरकृष्ण चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे । जिल्लामा रहेर नृत्य पेसामा सक्रिय नृत्य निर्देशकहरुकाे उपस्थितिमा सम्पन्न अधिवेशनबाट चन्दकाे अध्यक्षतामा...

बनेपा तरुणको खबरदारी एमाले लाई मात्रै होइन – सभापति बिजेन रंजित

बनेपा तरुणको खबरदारी एमाले लाई मात्रै होइन – सभापति बिजेन रंजित
काभ्रेपलाञ्चोक – २०४६ सालमा जन्मनु भएको बिजेन रंजित पछिल्लो समय राजनीतिको साथ साथै व्यवसायमा पनि सक्रिय ब्यक्तिको रुपमा सुपरिचित हुनुहुन्छ । २०६५ साल देखि नेपाली कांग्रेसको विद्यार्थी राजनीति बाट राजनीतिमा हुमिनु भएको रंजित पछिल्लो समय नेपाल तरुण दल बनेपा नगर कार्यसमिति सभापति हुनुहुन्छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बनेपाको नगर प्रमुख र उप–प्रमुख लगायत १४ वटा वड...

फेसबुककी केटी

फेसबुककी केटी
फेसबुककी केटी  कथा  नबराज बजगाई   मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु मेरो आदत नै थियो । भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्...

काभ्रेका बालबालिका पढ्दै अनि पैसा पनि कमाउदै

काभ्रेका बालबालिका पढ्दै अनि पैसा पनि कमाउदै
काभ्रेपलान्चोक - पढ्दै कमाउदै कार्यक्रमको लागि छनाेट भएकाे विद्यालयले कार्य शुरु गरेकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोटमा परेकाे नमाेबुद्ध नगरपालिका वडा नं ४ मा रहेकाे श्री जनक माध्यमिकले कार्य थालनी गरेको छ ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागि विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव...

भुग्देउका जनता जुटे, घर–घरमा धारा पुर्याउन

भुग्देउका जनता जुटे, घर–घरमा धारा पुर्याउन
भुग्देउ - जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६,भुग्देउमा बृहत खानेपानी आयोजनाको काम तिब्र गतिमा भैरहेको छ । २०५३ सालमा सामुदायिक धाराको तत्कालिन युवराज दिपेन्द्र शाहले उद्घाटन गरेका थिए । उक्त सामुदायिक धाराको बृहत रुपमा निर्माण भैरहेको महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिए । अध्यक्ष विकास लामिछाने मगरलका अनुसार महांकालचौर ख...

किन भैरहन्छ सडक दुर्घटना, कसरी गर्ने न्यूनिकरण ?

किन भैरहन्छ सडक दुर्घटना, कसरी गर्ने न्यूनिकरण ?
बनेपा - बेथानचोक गाउँपालिका –४, चलाल गणेस्थानमा भएको बस दुर्घट्नामा परि ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरि शान्ति पूजा गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाको आफन्त तथा शुभेच्छुकले शनिवार दिउँसो दुर्घटनास्थलमा दीप प्रज्जवल गरी शान्ति पुजा गरेका हुन् । मंगलवार रिजर्ब बससाँझ ६ बजे गन्तव्यतर्फ लाग्ने क्रममा दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो ।दुर्घटनामा परि मृत्यु भ...

सेवक बन्ने लक्ष्य बोकेको छु ; युवा नेता राजन अधिकारी

सेवक बन्ने लक्ष्य बोकेको छु ; युवा नेता राजन अधिकारी
काभ्रेपलाञ्चोक — २०४५ सालमा खानीखोला गाउँपालिकामा जन्मनु भएको युवा नेता तथा व्यवसायी राजन अधिकारी पछिल्लो समयमा राजनितिको साथ साथै समाजसेवामा क्रियासिल व्याक्तित्व रुपमा सुपरिचित हुनुहुन्छ । २०६४ साल सम्म विद्यार्थी संगठनमा आवद्ध हुनुहुन्थो । पछि गएर २०६५ साल बाट मजदुर संगठनमा आवद्ध भई सक्रिय रहनु भयो । जसमा उहाँले इकाईबाट केन्द्रिय पदाधिकारी सम्मको जिम्मेवारी लिई सक्नु भएको छ । भने पार्टी तर्फ २०...

लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा बेथानचोकमा वक्तृत्वकला कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा बेथानचोकमा वक्तृत्वकला कार्यक्रम
  ढुंखर्क/बेथानचोक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने राष्ट्रिय मूल नाराका साथ महिलाहरुका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाइएको छ । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका जिल्ला समन्वय प्रमुख दिपक गौतमको प्रमुख आथित्यतामा सञ्चालन गरिएको थियो भने गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना त...

मञ्जुश्री असाहाय संरक्षण केन्द्रले गर्यो ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको मनाईदै १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम

मञ्जुश्री असाहाय संरक्षण केन्द्रले गर्यो ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको मनाईदै १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम
काभ्रेपलान्चोक - मञ्जुश्री असाहाय संरक्षण केन्द्रले आज राजधानीमा रहेको आरति पार्टी प्यालेसमा ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ। साे कार्यक्रम मञ्जुश्री असाहाय संरक्षण केन्द्र काठमाण्डु शाखाले गरेकाे जनाएको छ। कार्यक्रमकाे उदेश्य महिला समुदायमाथि भईरहेकाे दमन शाेषण र असमानताको विरुद्धमा सशक्त भएर सबै तह तप्काका महिलाहरु जुट्नु पर...