सेवाग्राहीहरु लाई विश्वास दिलाउने खालको सेवा दिदै आएका छौं – दिपेश बादे श्रेष्ठ बनेपा शाखा प्रमुख आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा जन्मनु भएको दिपेश बादे श्रेष्ठ आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेपा शाखाको प्रमुख हुनुहुन्छ । कृष्ण भक्त बादेको नाती, पिता देव भक्त बादे र माता रामेश्वरी बादेको कोख बाट जन्म लिएका दिपेश पछिल्लो समय निकै व्यस्त देखिन्छ्न । २०५५–५६ सालमा काभ्रे जिल्लाकै पहिलो गीति एल्बम निकाल्न सफल चर्चित गायक हरि कर्माचार्यसंग गित तथा संगित बाट अभिप्रेर...