तेमाल गाउँपालिकाको एघारौं गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्री चन्द्र बहादुर तामाङ ज्यूले प्रस्तुत गर्नु भएको आ.व.०७९/८० को नीति तथा कार्यक्रम
१.१.पृष्ठभूमिः
आदरणीय सदस्यज्यूहरु
१. सङ्घीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य मान्यताको सम्मान, मानव अधिकारको संरक्षण र सुशासन कायम गर्नका लागि देशले लिएको समृद्ध नेपाल, सुखी नेप...
आइतबार, भाद्र १२, २०७९