समाजसेवामा हरि थापाको सक्रियता तीब्र, बनेपा १४ चतुरेमा नगदसहित खाद्यान्न सहयोग
काभ्रेपलान्चोक – इन्द्र शोभा युवा मिलन क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाले आर्थिक रुपमा विपन्न परिवारलाई नगदसहित खाद्यान्न सहयोग गर्नु भएको छ। आर्थिक रुपमा विपन्न अपांग बनेपा वडा नं. १४ चतुरे निवासी ललन तामाङलाई १८,१५० सहित खाद्यान्न वितरण गर्नु भएको थियो।
बनेपा नगरपालिका वडा नं. १४ को वडा अध्यक्ष टुल्कु लामाले उक्त आर्थिक रुपमा विपन्न परिवारलाई वडाको तर्फ...