बनेपा नगरपालिकाले गर्यो डा. प्रजल प्रधानलाई सम्मान
बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवसको अवसरमा नेपाल सरकारका उपप्रधान मन्त्री एवं सहरी बिकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा डा. प्रजल प्रधान सम्मानित भएका छन् ।
डा. प्रधान हाल नेडरल्याण्ड स्थित ग्रोनिंगन विश्वविध्यालयमा सह प्राध्यापकको रुपमा कार्यरत छन्। दिगो बिकास लक्ष सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने डा.प्रधानले ६५ भन्दा बढि सोधपत्रहरु प्रकाशन गरेका...