विश्वशान्ति दिवसका अवसरमा आत्मज्ञान प्रचार संघको विशेष कार्यक्रम

विश्वशान्ति दिवसका अवसरमा आत्मज्ञान प्रचार संघको विशेष कार्यक्रम
  काठमाडौं । २१ सेप्टेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आत्मज्ञान प्रचार संघले विशेष कार्यक्रम गरेर मनाएको छ । संघले करिब ५०० भन्दा बढी केन्द्रहरूमा शान्ति पदयात्रा, प्रेम रावतको शान्ति सन्देश सम्बन्धी भिडियो प्रदर्शन तथा आमन्त्रित अतिथिलाई स्वागत गरेर कार्यक्रम मनाएको छ । आत्मज्ञान प्रचार संघ, केन्द्रीय कार्यालय, सामाखुसी, काठमाडौंमा पूर्वमन्त्री रामकुमार श्रेष्ठको...

गोदावरीमा वडास्तरिय विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

गोदावरीमा वडास्तरिय विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न
ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित गोदावरीमा वडास्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नम्बर तीनको आयोजनामा विद्यार्थीहरूको लागि शैक्षिक केन्द्र, सर्वसाधारणका लागि मनोरञ्जन स्थल मात्रै नभएर वैज्ञानिकहरूका लागि समेत प्राकृतिक अनुसन्धानको प्रयोगशालाका रुपमा परिचित राष्ट्रिय वनस्पति उद्यानमा भएको उक्त प्रतियोगिता दुई चरणमा आयोजना गरिएको थियो । ...

काभ्रे प्रेस डट कमका प्रधान सम्पादक अरबिन्द्र गौतम सम्मानित

काभ्रे प्रेस डट कमका प्रधान सम्पादक अरबिन्द्र गौतम सम्मानित
दिनेश भण्डारी /काठमाडौं काभ्रे– जिल्ला सहकारी संघ लिमिटेड डिस्कोफले काभ्रेका पत्रकार अरविन्द्र गौतमलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काभ्रेमा रहेर पत्रकारिता गरिहेका गौतम कोशिपारी अनलाइन न्युजका संचालक समेत हुन, साथै उनि प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक समेत रहेका छन् । विगत लामो समय देखी पत्रकारीता क्षेत्रमा सेवा गदै, सहकारी क्षेत्रको बिकास ...

ऋण असुलीमा सहयोग गर्नु नै अहिलेको उत्तम विकल्प हो – देबी लामा प्रबन्धक श्रमिक जनउत्थान साकोस

ऋण असुलीमा सहयोग गर्नु नै अहिलेको उत्तम विकल्प हो – देबी लामा प्रबन्धक श्रमिक जनउत्थान साकोस
  काभे्रपलाञ्चोक जिल्ला साबिक पोखरी नारायणस्थान गा.बि.स. वडा नं. ० ३ हाल तेमाल गाँउपालिका वडा नं. ०५ निबासी बुबा खड्ग नारायण लामा र आमा स्व सुनमाया लामाको कोखबाट मिती २०४८ साल भदौ ७ गतेका दिन पहिलो सन्तानको रुपमा जन्मिएको देबी लामा पछिल्लो समय सहकारी क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । बाल्य अबस्था सामान्य अबस्था बित्दै थियो तर परिवारमा बज्रपात सामना गर्नु पर्यो २०५४ सालको ठुलो एकादशीको दिनम...

काजल क्रियसनको नवौं बार्षिकोत्सब भब्यताका सम्पन्न

काजल क्रियसनको नवौं बार्षिकोत्सब भब्यताका सम्पन्न
  काठमाडौं – राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल बुटिक काजल क्रियसन नवौं बर्षमा प्रवेश गरेको छ। एक भब्य कार्यक्रममा विभिन्न सेलिब्रेटी तथा समाजसेवीहरुको बाक्लो उपस्थितिमा काजल क्रियसनको नवौं वार्षिकोत्सव तथा काजलको जन्मदिन भब्यताको साथ केक काटेर मनाईएको थियो भने काजल शर्मालाइ जन्मदिनको शुभकामना समेत प्रदान गरिएको थियो। काजल क्रियसन बुटिकको वार्षिकोत्सव संगै उक्त...

संविधान दिवसमा हाजिरीजवाफ बेथानचोक मा.वि.स्तरीय प्रतियोगितामा पार्वतीको बाजी

संविधान दिवसमा हाजिरीजवाफ बेथानचोक मा.वि.स्तरीय प्रतियोगितामा पार्वतीको बाजी
बुधबार ३ असोज । ढुंखर्क ९ औं संविधान दिवसको अवसर पारी बेथानचोक गाँउपालिका वडा नं. २ र हातेमालो युवा समाजको संयुक्त आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी पार्वती मावि ढुंखर्कले हात परेको छ । पूर्ण रुपमा डिजिटल प्रविधिको प्रयोग सहित संचालित हाजिरी जवाफ प्रतियोगितामा पार्वती माध्यामिक विद्यालयले प्रथम स्थान हाँसिल गरेको हो । बेथानचोक गाँउपालिकामा रहेका १० वटै माध्य...

मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ

मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ
  काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाले आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । ९ औँ संविधान दिवसको अवसर पारेर नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो । २०७२ सालमा संविधान जारी पश्चात भएको राज्य पुनःसंरचनामा साविकको तीन देउपुर (बालुपाटी देउपुर, नयाँगाउँ देउपुर र गौरीबिसौना देउपुर) तथा चार मण्डन (चण्डेनी मण्डन, महादेव...

इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर संचालनमा, विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित

इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर संचालनमा, विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित
काभ्रे । होटल रिर्साेट र विदेशमा भविष्य खोज्ने मध्यपहाडी जिल्लाका युवालाई केन्द्रीत गरेर बनेपामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर सञ्चालनमा ल्याइएको छ । विशेष गरेर सामान्य र मध्यम खालका परिवारका युवालाई समेटेर संञ्चालनमा ल्याइएको इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरबाट हस्पिटालिटीका सबै सेवा लिन सकिने भएको छ । विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित रहेर काभ्रेको बनेपामै हस्पिटालि...

ज्योती मिर्मिरे सामूहिक साकोसको साधारणसभामा जिल्ला संघका अध्यक्ष शर्मा सम्मानित

ज्योती मिर्मिरे सामूहिक साकोसको साधारणसभामा जिल्ला संघका अध्यक्ष शर्मा सम्मानित
  दिनेश भण्डारी / काठमाडौं ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं बार्षिक साधारणसभा आयोजना गरिरहँदा प्रत्येक बर्ष गर्दै आएको सहकारी अभियन्ता सम्मान यस पटक जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्मालाई सम्मान गरेको छ । संस्थाको आफ्नै भवन पनौती ६ मा गरेको साधारणसभामा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अति...

ललितपुर उद्योग वाणिज्य संघमा विश्व राज बज्राचार्य समुहको पन्ध्र बुदे प्रतिबद्धता सहित उम्मेदवारी घोषणा

ललितपुर उद्योग वाणिज्य संघमा विश्व राज बज्राचार्य समुहको पन्ध्र बुदे प्रतिबद्धता सहित उम्मेदवारी घोषणा
दिनेश भण्डारी/ ललितपुर:- ललितपुर उद्योग वाणिज्य संघको आसन्न अधिवेशनको लागि विश्व राज बज्राचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । संघको ४४औं साधारणसभा र अधिवेशन यही असोज १९ र २० गते रहेको छ।मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बज्राचार्यले निर्वाचनको लागि आफ्नो समूह सहित उम्मेदवारी घोषणा गरेका हुन। सोही कार्यक्रममा उनले आफ्नो घोषणापत्र पनि सार्वजनिक गर्न...