पाँच एसएसपीहरुको सरुवा: काठमाडौं परिसरमा भुपेन्द्र खत्री

पाँच एसएसपीहरुको सरुवा: काठमाडौं परिसरमा भुपेन्द्र खत्री
 सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् । प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यबस्था छ । सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक...

वान्तुको ‘पाउजु बजाउँदै’ सार्वजनिक (भिडियोसहित)

वान्तुको ‘पाउजु बजाउँदै’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । वरिष्ठ गीतकार अमर वान्तुको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नागपन्चमीको अवसर पारेर सोमबार सार्वजनिक गीतको भिडयोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय छ । स्मृति तिमलसिनाले निर्देशन गरेको गीतको भिडियो गायिका सहिमा श्...

एआईजी सन्दीपको कुशल कार्य कौशलतामा

एआईजी सन्दीपको कुशल कार्य कौशलतामा
चारित्रिक चेतना हुनका लागि चरित्रशिल हुनुपर्दछ । एउटा कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुनआउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ तयसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपुण नाम रहेको छ सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृ...

इन्टर्याक्टको शेयर बजार प्रशिक्षण कार्यक्रम

इन्टर्याक्टको शेयर बजार प्रशिक्षण कार्यक्रम
साँगा । नेपाल प्रहरी स्कूल, साँगामा शेयर मार्केटसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कूल साँगाको संयुक्त आयोजनामा भएको तालिम कार्यक्रममा २ सय ८० जनाको सहभागतिा रहेको इन्टर्याक्ट डिष्ट्रिक्ट ३२९२ का जोनल इन्टर्याक्ट रिप्रिजेन्टेटिभ अनमोल सिलवालले जानकारी दिनुभयो । सिवलावका अनुसार कार्यक्रमले शेयर बजार सम्...

५ बर्षको विकास योजना तयार गर्दै नमोबुद्ध नगरपालिका

५ बर्षको विकास योजना तयार गर्दै नमोबुद्ध नगरपालिका
भकुण्डेवेशी / योजनावद्ध विकास गर्न नमोबुद्ध नगरपालिकाले आवद्यिक नगर विकास योजना निर्माण थालेको छ । ‘कृषि, व्यापार र पर्यटन हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले ५ बर्षको अवधीमा गर्ने विकासको योजना निर्माण थालेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । ‘जनताको आवस्यकता पहिचान पहिले नै गरेर त्यसकोे आधारमा विकास गर्ने हाम्रो योजना हो,’ नगर प्रमुख लामाले भने, ‘हामी थालेको पञ्चबर्षीय योज...

कृषि लाइब्रेरी भवन उद्घाटन तथा वार्षिक समिक्षा बैठक सम्पन्न

कृषि लाइब्रेरी भवन उद्घाटन तथा वार्षिक समिक्षा बैठक सम्पन्न
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, काभ्रेपलाञ्चोकको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । संस्थाले वार्षिक समिक्षा गोष्ठी कार्यक्रमको अवसरमा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुदानमा संस्थाको प्रांगणमा निर्मित कृषि लाईब्रेरी भवनको मन्त्रालयका पूर्व मन्त्री श्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा कृषि लाइब्रेरी उद्घाटन कार्यक्रम समापन भयो । कार्यक्रममा कृषि ज्ञ...

सुलभ दरमा गुणस्तरीय पोखराको थकाली स्वाद अब बनेपामै

सुलभ दरमा गुणस्तरीय पोखराको थकाली स्वाद अब बनेपामै
  बनेपा । पोखराको मोनालिसा थकाली खानाको स्वाद अब काभ्रेको बनेपाबाटै पाइने भएको छ । थकाली खानाको लागि बनेपा नयाँ तरकारी बजारमा ‘अतिथि थकाली किचेन’ संचालनमा आउन लागेको हो। उत्कृष्ट सजावटकाबिच स्थापित होटलमा सुलभ दरमा गुणस्तरिय खानेकुरा सर्भ गरिने जनाइएको छ। स्वस्थ खाना परिवारको साथ भन्ने विषयलाई मध्यनजर गर्दै खाना घर सञ्चालनमा ल्याउन लागिएको अतिथी थकाली किचेनका प्रोपाईटर राज घिमिरे...

तरुण र ट्रेड युनियन बनेपाले गर्यो तरुण दल केन्द्रीय सदस्यलाई बधाई तथा सम्मान

तरुण र ट्रेड युनियन बनेपाले गर्यो तरुण दल केन्द्रीय सदस्यलाई बधाई तथा सम्मान
  बनेपा / नेपाल तरुण दल बनेपा नगर कार्यसमिति तथा नेपाल ट्रेड युनियन काग्रेंस बनेपा नगर समितीले केन्द्रीय सदस्यमा मनोनितहरुलाई बधाई तथा सम्मान गरेको छ । बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य निर्वाचित तरुण दल बनेपाका पूर्व अध्यक्ष सुधिर बैद्यसहित केन्द्रीय सदस्य दिल लामा, कुलध्वज तामाङ, स्मिता लामा, संग्रामसिं दोङ, बेलबहादुर तामाङ, रोशन पाण्डे, कमल तामाङलाई बधाई तथा शुभकामना व्यक्त ...

माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे शाखा गठन

माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे शाखा गठन
धुलिखेल, माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे जिल्ला शाखा गठन भएको छ । काभ्रे जिल्लाभर रहेका बजगाई र माण्डब्य गोत्रियहरुको शनिबार धुलिखेलमा भएको भेलाले मण्डनदेउपुर–३, हाल धुलिखेल–३, निवासी होमनाथ बजगाईको अध्यक्षतामा प्रतिष्ठानको जिल्ला शाखा गठन गरेको हो । जसको उपाध्यक्षमा नवराज बजगाई (होक्से), सचिवमा कुल प्रसाद बजगाई (नाला), कोषाध्यक्ष अर्जुन प्रसाद बजगाई (धुलिखेल–९), र सदस्यहरुमा पुरुषोतम बजगाई (नया...

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न न...