बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गर्ने निणर्य

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गर्ने निणर्य
रोशी । जिल्लाको रोशी गाउँपालिकामा स्थानीय विपद व्यवसपन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति वडातहसम्म गठन गर्ने निणर्य गरेको हो । शुक्रबार बसेको बैठकले सो निणर्य गरेको हो । सो बैठकले आगामी भदौ १५ गते भित्र रोशी गाउँपालिकाको वडा तहसम्म वडा विपद व्यवस्थापन समिति गठन गर्न...

सञ्चार र समाजसेवाका पर्याय नवराज बजगाई

सञ्चार र समाजसेवाका पर्याय नवराज बजगाई
  सञ्चारकर्ममा जति नाम छ त्यती नै सामाजिक कर्ममापनि जोडिएका एक सामाजिक अभियान्ता र समाजसेवी हुन–अग्रज पत्रकार नवराज बजगाईं । त्यही काम चयन गर–जो तिमीलाई रुचि लाग्छ भनेझै उनले रुचिको विषय पत्रकारिता शुरु गरेको दुई दशक भै सकेको छ । योसँगै उनि निरन्तर सामाजिक कार्यमा लागि रहेका छन । पवित्र मनले गरेको सेवाले आत्मसन्तुष्टि मात्रै होईन सत्कर्ममा लाग्ने प्रेरणा पनि दिने भएकाले आफुले सकेको सहयो...

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
तेमाल गाउँपालिका वडा नं. ३ सरमथली कुँडालमा रहेको सरमथली स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा बोधि सत्व विहार बुढानिलकण्ठले सो स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्टेटर १ थान, मेडिकल फोरहेड थर्मामिटर ५ थान, पिपिएपी मेशिन १ थान, केएन ९५ मास्क २ बाकस, पल्स अक्सिमिटर १० थान, पिपि सेट, मास्क, सेनेटाइजर, ग्लोब्सलगायतका स्वास्थ...

ज्योति मिर्मिरे साकोसका प्रमुख गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषित

ज्योति मिर्मिरे साकोसका प्रमुख गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषित
काभ्रेपलान्चोक - ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीका व्यवस्थापक गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक हुनुभएको छ । दाहाल आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) ले ३६ औं स्थापना दिवसको अवसर पारेर बागमति प्रदेशकै उत्कृष्ट व्यवस्थापक हुनुभएको घोषणा गरेको हो ।   https://youtu.be/broSYks2LbE   सहकारी अभियानको क्रममा बागमती प्रदेश भित्र रहेका सहकारीहरुमध्ये ज्यो...

रोशी-११ मा केन्द्रिय प्रसारण लाईन जडान एक सय ३५ घरधुरी झिलिमीली

रोशी-११ मा केन्द्रिय प्रसारण लाईन जडान एक सय ३५ घरधुरी झिलिमीली
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ । वडा नं. ११ को एक सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो । सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारणलाईनको एमसिबीबक्समा स्वीच अन गरेर शुभारम्भ गरेका छन् । सो वडामा केही समय अगाडी ३८ घरमा लाईन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो । वडामा ८ सय घरधुरीमा ...