बेथानचोकमा विज्ञान प्रर्दशनी अध्यक्षको प्रश्नः बेथानचोक मन्दिर जाने केवलकार बनाउनु भएको हो ?
बेथानचोक गाउँपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रर्दशनीमा वडा नं. ५ मा अवस्थित आत्मा विकास माध्यमिक विद्यालय प्रथम भएको छ । कपेर महाङ्काल आधारभूत विद्यालय द्वितीय र कृष्णगोपाल माध्यमिक विद्यालय तृतीय भए । पालिका भित्रका आधारभूत र माध्यमिक विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमको कृष्णगोपाल माध्यमिक विद्यालयले समन्वय गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचो...