संविधान दिवसमा हाजिरीजवाफ बेथानचोक मा.वि.स्तरीय प्रतियोगितामा पार्वतीको बाजी
बुधबार ३ असोज । ढुंखर्क
९ औं संविधान दिवसको अवसर पारी बेथानचोक गाँउपालिका वडा नं. २ र हातेमालो युवा समाजको संयुक्त आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी पार्वती मावि ढुंखर्कले हात परेको छ ।
पूर्ण रुपमा डिजिटल प्रविधिको प्रयोग सहित संचालित हाजिरी जवाफ प्रतियोगितामा पार्वती माध्यामिक विद्यालयले प्रथम स्थान हाँसिल गरेको हो । बेथानचोक गाँउपालिकामा रहेका १० वटै माध्य...