दुबइमा तीज विशेष कार्यक्रम सम्पन्न
युनाइटेड अरब इमिरेट्सको (दुबइ)को आजमन स्थित लालमहल नेपाली होटलले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
होटलका संचालक सालिक केसीले दुबईमा कामदारको रुपमा बस्दै आएका करिब २०० भन्दा बढि नेपाली दिदिबहिनीहरुलाइ निमन्त्रणा गर्दै दर खुवाउने तथा नाचगान कार्यक्रम गर्नु भएको हो । तीज बिशेष कार्यक्रममा काभ्रे लोक दोहोरी प्रतिस्ठान काभ्रेका सचिब लोक गायक वाइ पि घिमिरे, बिजेन्द्र चौलागाईं, गायिका जिबनकला निरौ...