गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा‘चाँदनी रात‘ सार्वजनिक
काठमाण्डौं ।
गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ ।
जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन् । दिनेश पराजु...