गीतकार मधु पौडेलको ‘कस्तुरी सार्वजनिक (भिडियोसहित)
गीतकार मधु पौडेलको गीत ‘कस्तुरी सार्वजनिक भएको छ । सुमन केसी र प्रविशा अधिकारीको स्वर, प्रहाल्द बोगटीको संगीत रहको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापाको अभिनय छ । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन् ।
सान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छ...