दसैं टीका कुन बेला लगाउँदा उत्तम ?

दसैं टीका कुन बेला लगाउँदा उत्तम ?
काभ्रेपलान्चोक - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे...

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को उत्कृष्ट पाँच सार्वजनिक

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को उत्कृष्ट पाँच सार्वजनिक
साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेका अवार्डमा ४८ विद्यामा उत्कृष्ट पाँच सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइए...

केशव पौडेलको “उही खोलीमा पानी २” सार्वजनिक

केशव पौडेलको “उही खोलीमा पानी २” सार्वजनिक
काभ्रेपलान्चोक - युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउन सफल दोहोरी गीत ‘उही खोलीमा पानी" का सर्जक केशव पौडेलको नयाँ सिर्जना उही खोलीमा पानी २ भर्खरै बजारमा आएको छ। केशव पौडेलको शब्द, खेम पुनको लय रहेको उक्त गीतमा बसन्त थापा र देवी घर्तीको स्वर सुन्न पाइन्छ। गीतमा याम थापा मगरको एरेन्ज रहेको छ । "जवानीको औषधि’' नाम दिएर उही खोलीमा पानी २ लाई सार्वजनिक गरिएको छ । बसन्त थापा र देवी घर्तीको स्वरमा र...

दिनेश श्रेष्ठको “गैरि पिपल ३” सार्वजनिक

दिनेश श्रेष्ठको “गैरि पिपल ३” सार्वजनिक
काभ्रेपलान्चोक - पछिल्लो समय टिकटकमा भाइरल भएको गैरि पिपल गीतको भाग एक बाट भाग तिन सम्म सार्वजनिक भएको छ । आफ्नै आवाजमा गीत भाइरल भए पछि गायक दिनेश श्रेष्ठलाई धेरै दर्शकले भाग ३ पनि बजारमा सार्वजनिक गर्न पर्यो भने माग आए सँगै दर्शकको माग अनुसार बजारमा सार्वजनिक गरेका छन् । धेरैको मन मुटुमा बसेका चर्चित गायक दिनेश श्रेष्ठको नयाँ गित गैरी पिपल भाग ३ लाई फरक ढङ्गबाट”सुन न मोया” बोलमा सार्वजनिक गरेका ...

रत्न कुशले गरे साँगाका खेलाडीहरु लाई जर्सी र आर्थिक सहयोग

रत्न कुशले गरे साँगाका खेलाडीहरु लाई जर्सी र आर्थिक सहयोग
काभ्रेपलान्चोक - भक्तपुरमा भएको खुला फुटसल प्रतियोगीमा फुटवल खेलाडिहरुलाई जर्सी बितरण गरिएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ साँगाका खेलाडीहरु लाई समाजसेवि रत्न कुश रंन्जितले भक्तपुर जिल्लामा चलिरहेको फुटबल प्रतियोगितामा सहभागी खेलाडीका लागि १० थान जर्सी र आर्थिक सहयोग गर्नु भएको छ । उहाँले आफ्नै स्रोतबाट जर्सी र आर्थिक सहयोग गरेको हो ।              भक्तपुरमा Healthy Futsal द्वारा आयोजि...

गायिका मेनुका परियारको आवाजमा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक

गायिका मेनुका परियारको आवाजमा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक
काठमाण्डौँ गायिका मेनुका परियारको आवाजमा रहेको ’ मर्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हरिष महराको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सम्झना कडेँल , विष्णु कुवँर र...

डीआर उपाध्यायको १२ औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

डीआर उपाध्यायको १२ औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राध...

ठकुरीले हात पारे काँठे लोक दोहोरी म्युजिक अवार्ड

ठकुरीले हात पारे काँठे लोक दोहोरी म्युजिक अवार्ड
काभ्रेपलान्चोक - मोडल संञ्जिव ठकुरीले काँठे लोकदोहोरी म्युजिक अवार्डमा हात पारेका छन् । ठकुरी सर्वोउत्कृष्ट मोडल बिधामा टप ५ मा पर्न सफल भएका थिए । जस बाट भोटिङको आधारमा अवार्ड पाउने वा नपाउने भन्ने थियो । जसको सबैभन्दा बढि भोट आउछ उसलाई नै बिजेता बनाइने आयोजकले बताएको थियो । ठकुरी टप ५ बाट मनोनित भएर अवार्डको लागी प्रतिस्पर्धा मा आएका थिए तर प्रतिस्पर्धामा अरु धेरै थिए । आम दर्शकको माया साथ र सहय...

मिना लामाको दशै गीत परदेशको पीडा(आमा)सार्वजनिक

मिना लामाको दशै गीत परदेशको पीडा(आमा)सार्वजनिक
काभ्रेपलान्चोक - गीतकार तथा संगीतकार मिना लामाको दशै गीत परदेशको पीडा(आमा)सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमाफत सार्वजानिक गरेका हुन । राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा मिना लामा स्वयंको शब्द, संगीत रहेको छ भने कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ । गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुम...

‘बोली मिठो, मुस्कान मिठो…’ भन्दै बालक गुरुङ (भिडियोसहित)

‘बोली मिठो, मुस्कान मिठो…’ भन्दै बालक गुरुङ (भिडियोसहित)
गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजानिक भएको छ । लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमे...