विजय पुन मगर र जानुका नेपालको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक
काठमाण्डौं ।
गायक जनक विवस न्यौपानको आवाजमा रहेकोे “छरेर ढुंगामा मायाको बिउ ”गीतको म्युजिक भिडियो सानवी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।
गोविन्द वर्देवाको शब्द तथा जनक विवश न्यौपानेको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ
गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । देव राज आचार्यको छायाँकन तथा निर्देशन , पदम सुवेदीको सम्पादन भिडियोमा रहेको छ ।
...