अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)

अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)
अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ । शान्तिप्रियको शब्द, राम सिटौलाको सङ्गीत र राजेन्द्र बजगाईंको एरेञ्ज रहेको गीतको भिडियो सर्वाजनिक गरिएको हो । भिडियोमा गायिका अनामिका नै फिचर्ड हुनुहुन्छ । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र दीपक थ...

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट
काभ्रेपलान्चोक - गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्। यस्तो छ हेर्नुस् इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै ईन्दिराले लेखेकी छन्- उनले मसँग विवाह गर्छौ भनेर सोधे। मैले हुन्छ भनें। आइ लभ यु शरद!

दर्शकले रुचाए देबिका र शिबको नयाँ गलबन्दी

दर्शकले रुचाए देबिका र शिबको नयाँ गलबन्दी
केही वर्ष देखि क्यानडामा बस्दै आएकी गायिका देबिका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याएकी छिन् । गीतलाई शिब हमालले लेखेका हुन् । यो गीतको भिडियोलाई शिब हमालकै अफिसियली युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतमा गायिका केसीलाई नेपाल लोक स्टारका विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । यतीबेला यो गीतको भिडियो युट्युवको...

पुस्कर र गोपा को “धुपि सल्ला” सार्वजनिक (भिडियो सहित)

पुस्कर र गोपा को “धुपि सल्ला” सार्वजनिक (भिडियो सहित)
काभ्रेपलान्चोक - नेपाली गित संगित बजारमा आउने क्रम जारी छ ।गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पुष्कर चौलागाई काँठ क्षेत्रमा धेरै मन छुने गीत बजारमा ल्याएका छन्। यस "धुपि सल्ला" गीतमा पुष्कर चौलागाईं ,आर एन खतिवडा ,गोमा कोइराला स्वरमा गीत बजारमा सार्वजनिक गरेका छन्। गीतले गाउँ घरमा झल्किने कुराहरु लाई शब्दमा बर्णन गर्न खोजिएको छ। उक्त गीतको म्युजिक भिडियोमा पुष्कर चौलागाईं ,कल्पना खनाल,दि...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने
काठमाडौं । तुलसी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ असोज १८ गते चन्द्रागिरीमा हुने भएको छ । नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको हो । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले अवार्डको भव्य समारोह असोज १८ गते चन्द्रागिरीमा हुने बताएका छन् । अवार्डको ३६ वटा विधाको...

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै
काठमाडौँ - विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रो  नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसा...

रबिना परियारको आवाजमा “लर्के वर ढल्के पिपलु – २” बजारमा

रबिना परियारको आवाजमा “लर्के वर ढल्के पिपलु – २” बजारमा
काभ्रेपलान्चोक - नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । पछिल्लो समयमा त समाजिक संजालमा भाइरल भएका गायक गायिकाले जुन गित गाए पनि निकै हिट हुने गरेको छ । टिकटक बाट आएका कलाकारले नै पछिल्लो कलाकारिता क्षेत्र चलाएको छन भन्दा फरक पर्दैन । पुराना चलेका कलाकारहरु अहिले कमै मात्रामा देखिन्छन् । “लर्के वर ढल्के पिपलु - २” पनि निकै चर्चामा आउने निर्माण...

चौथो पिम नेपाल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै

चौथो पिम नेपाल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै
काभ्रेपलान्चोक – पिम नेपाल चलचित्र महोत्सव २०२१ को लागि आवेदन खुल्ला गरिएको छ । यहि असोज १८ देखी २० गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको फिल्म फेष्टिवलका लागि आवेदन दिने अन्तिम मिति तोकिएको छ । विभिन्न विधामा आवेदन फारम भर्न चाहाने स्रष्टाहरुले असोज १६ गते सम्म फारम भरिसक्नुपर्ने छ । नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन्...

‘द भ्वाइस किड्स’सुरु हुँदै 

‘द भ्वाइस किड्स’सुरु हुँदै 
काभ्रेपलान्चोक - सम्पुर्ण नेपालीहरुको प्रतिभालाई मध्य नजर गर्दै गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सुरु हुने भएको छ । उक्त रियालिटी शो मा ६ देखि १४ वर्षका बालबालिकाहरूले सहभागिता जनाउन सक्ने छन भने शो हिमालय टिभी एचडी बाट प्रसारण हुने छ । आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ ।

शम्भु नेपालको शब्दले रुवाउने भयो यसपालिको दशैँमा सबैलाई (भिडियो सहित)

शम्भु नेपालको शब्दले रुवाउने भयो यसपालिको दशैँमा सबैलाई (भिडियो सहित)
 हरेक बर्ष जसो बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । जब संचार माध्यममा यी र यस्ता दशैं तिहार लक्षित गीत बज्न थाल्छन, त्यस पछी चाडपर्व भित्रिएको अनुभूति जो कोहीलाई हुने गर्दछ । यसैलाई मध्यनजर गर्दै कटुवाल मिडिया प्रालिले भर्खरै मात्र दशैँ गीत “ए आमा” बोलको गीत नेपाली सांगीतिक बजारमा भित्र्याएको छ । हुने खानेहरुलाई दशैँ निकै हर्ष ...