‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने

‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने
काभ्रेपलान्चोक - हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि ओ.एस.आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै आएको टेलिसिरियल ओ.एस.आरसँगको एक वर्षीय सम्झौता सकिएपछि अब आफ्नै य्ट्युब च्यानल मार्फत सार्वजनिक गरिने बताइएको छ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ बिहीबार राती ९ बजे जेपिटी क्रियसन अफीसीयल युट्युबमा सार्वजनिक हुने कलाकार कुमार कट्टेल (जिग्र...

सुरेश तामाङको ” बैंशको तरुनी” सार्वजनिक (भिडियो सहित)

सुरेश तामाङको ” बैंशको तरुनी” सार्वजनिक (भिडियो सहित)
काभ्रेपलान्चोक - चर्चित गायक तथा सर्जक सुरेश तामाङको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । थुप्रै गीतहरुमा अवाज दिइसक्नु भएको गायक सुरेश तामाङले हालसालै बैंशको तरुनी रातो रातो गाला नामक सेलो गीत बजारमा ल्याएका छन्। गायक आशमान लोप्चनको शब्द सङ्कनमा रहेको यस बैंशको तरुनी गीतमा मन्जली तामाङ सोनाम लामा र बुलेट लामाले अभिनय गरेका छन । नबप्रस्तुतिमा मन्जली तामाङ्ग देखिएकी छिन भने उत्कृष्ट अभिनय गरेर दर...

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

दशैंका लागि हवाई टिकट बुकिङ सुरु
काभ्रेपलान्चोक - दशैंका लागि आन्तरिक उडानको हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन २६ दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । भाडा...

गित संगीत नसा नसामा बगेको छ ; गायिका आशा केसि

गित संगीत नसा नसामा बगेको छ ; गायिका आशा केसि
  काभ्रेपललाञ्चोक- गुल्मी तम्घासमा जन्मनुभएको आशा केसि आज भोली गित संगित क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । गित संगितमा नयाँ नयाँ कलाकारहरुको आगमन भैरहेको छ । कति कला भएर यस क्षेत्रमा आएका छन् भने कति कला बिना नै आएका धेरै उदाहरण देख्न सकिन्छ । सानै देखि गित गाउन रुचाउने केसि गीत सगितमै केही गर्छु भनेर २०७२ साल पछि राजधानी आएको जानकारी दिनु भयो । करिब एक दर्जन गित बजारमा आएका छन् खिस्स हास्...

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)  जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।   गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रण...

माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त

माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त
काभ्रेपलान्चोक - नेपाली चलचित्र चिठ्ठीको शुभमुहुर्त गरिएको छ । माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्रको शुभमुहुर्त गरि दोलालघामा छायांकन सुरु गरिएको हो । काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,गोपाल ढकाल छन्दे, नवराज थापा,खड्ग बहादुर पुनमगर,मुस्कान लामा,पुष्कर राउत,अस्मिन...

राजकुमार बि.सिको पहिलो प्रस्तुति “लोभि भमरा” सार्वजनिक

राजकुमार बि.सिको पहिलो प्रस्तुति “लोभि भमरा” सार्वजनिक
काभ्रेपलान्चोक - गीत संगीतमा रुचि र चाहना बोकेका एक सृजन सिल व्यक्ति हुन राजकुमार धेरै पहिला देखि बजारमा आएका गीत सुन्नदै आए र आफुलाई पनि गीत संगीतमा लागेर केहि गरौं भन्ने आशले गीत संगीतमा हात हाले र पहिलो प्रस्तुति स्वरुप "लोभि भमरा" बजार सार्वजनिक गरेका छन्। केहि दिन अगाडि मात्रै बजारमा आएको उक्त गीतले दर्शकको माया बटुल्न थालेको छ । राजकुमार बि.सिको शब्द संगीतमा सजिएको गीत माया पिरती मा आधारि...

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काभ्रेपलान्चोक -  चर्चित युवा गायक तथा संगीतकार अनिल कोयी राई र भोइस अफ नेपाल सिजन-३ का फिनालिस्ट गायिका तारा शिरिस मगरको युगल आवाजमा “मेवा रसिलो” गायक अनिल कोयी राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपालको सागीतिक राजधानी खोटाङ पूर्वाञ्चलका चर्चित युवा संगीतकार अनिल कोयी राई विगत धेरै लामो समयदेखि गीत संगीत क्षेत्रमा काठमाडौंमा संघर्ष गरिरहेका युवा संगीतकार हुन्। उनी स्...

किरणको “डल्लि रेशम” मा सञ्जिवको अभिनय

किरणको “डल्लि रेशम” मा सञ्जिवको अभिनय
काभ्रेपलान्चोक - "अल्लारे माया" को अपार सफलता पछि किरण गौतमको शब्द तथा संगीतमा "डल्लि रेशम" बोल गित सार्वजनिक भएको छ । पछिल्लो समयमा गीत संगीतलाई‌ निरन्तरता दिने क्रममा गौतमले धेरै गीत म्युजिक भिडियो बजारमा आउने गरेको छ। केहि समय अगाडी मात्र गौतमको लय शब्दमा स्मृति गौतम र प्रताप दासको स्वरमा सञ्जिवले अभिनय गरेको भिडियो सार्वजनिक गरेका थिए। उक्त गित लाखौंको नजरमा परि सकेको छ। यस पटक भने किरण ...

केशव श्रेष्ठ (केबल) र राम शरण आलेको “बाँसको डोको” सार्वजनिक

केशव श्रेष्ठ (केबल) र राम शरण आलेको “बाँसको डोको” सार्वजनिक
मौलिक लोक तथा दोहोरी गीत "घौया मकै" को अपार सफलता पछि राम शरण आले मगर र केवल श्रेष्ठ ले "बाँसको डोको" गीत बजारमा सार्वजनिक गरेका छन्। गीतले गाउँ घरमा झल्किने कुराहरु लाई शब्दमा बर्णन गर्न खोजिएको छ। उक्त गीतमा केसब श्रेष्ठ (केवल) ,राम शरण आले मगर र श्रीजु अधिकारीको आवाज रहेको छ । बिष्णु तामाङ् एरेन्ज रहेको बाँसको डोकोमा पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक सम्भु नेपालको शब्द संगीत ...