नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म
नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक सा...

राई इज किंग राजेश पायल राईको अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक

राई इज किंग राजेश पायल राईको अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक
काठमाण्डौं । राई इज किंग को उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । चौबन्दी चोलीले,गुडी जाने रेल,दिक्तेल बजार,झुम्के माया,माया हजुर,सोल्टिनी ज्यु,चरी भए भुरुरु जान्थेँ उडेर,दिक्तेल बजार – २,माथी है प¥यो,माली गाइको दहि मीठो ,नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत...

बनेपामा संस्कृतिको संरक्षण गर्दे गुंला धर्म पर्व शुरु

बनेपामा संस्कृतिको संरक्षण गर्दे गुंला धर्म पर्व शुरु
काभ्रेपलान्चोक - नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले मनाउने गरेको गुँला धर्म पर्व बनेपामा शुरु भएको छ । कोरना महामारीका कारण गत वर्ष रोकिएको पर्व यसपालि सामाजिक दुरी कायम गर्दे उक्त पर्व सञ्चालन गर्न लागिएको बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा दिपंकर चुडाकर्म सघंका अध्यक्ष वर्ण शाक्यले वताउनु भयो । प्राकृतिक बिपत्तिमा कोहि पनि नपरुन, रोग ब्याधी नफैलियोस भनी सामाजिक दुरी कायम गरि...

कलाकारले लगाए कोरोनाविरुद्धको खोप

कलाकारले लगाए कोरोनाविरुद्धको खोप
 नेपाल चलचित्र कलाकार संघको संयोजनमा फिल्मकर्मीले कोरोना बिरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप आइतबार बिहानैबाट कलाकारले लगाएका हुन् । अभिनेता भुवन केसी, पल शाह, पुष्प खड्का, धिरेन शाक्य, दुर्गेश थापा, लगायत १५२६ जना कलाकारले खोप लगाएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको ...

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा
 नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनद्धारा निर्देशक तथा संगठनका मानार्थ सदस्य माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा । काठमाण्डौ – चलचित्र निर्देशक एवं नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका मानार्थ सदस्य माधव राज खरेललाई यस संगठनले  आगामि आर्थिक वर्षमा चलचित्र रत्न पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । यहि साउन १६ गते राजधानी काठमाण्डौ...

तारा श्रीस मगरको स्वरमा ‘आमा’

तारा श्रीस मगरको स्वरमा ‘आमा’
काभ्रेपलान्चोक - गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज...

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई
काभ्रेपलान्चोक - भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन । तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका हुन् । शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरे।

सुवास बजगाईंको अभिनयमा “नलाउ आँखा नचाइने चिजैमा “

सुवास बजगाईंको अभिनयमा “नलाउ आँखा नचाइने चिजैमा “
 काभ्रेपलान्चोक - महिलाहरुको महान चार्ड हरितालिका तिज को अवसरमा "नलाउ आँखा नचाइने चिजैमा" बोलको गित सार्वजनिक भएको छ। गीतको बोल दोहोरो शब्द लाने खालको भए पनि गीतको भित्र भव भने निकै सन्देश मुलक रहेको छ। यस वर्षको तिजमा पनि धेरै गीत संगीत बजारमा सार्वजनिक भएका छन । नलाउ आँखा नचाइने चिजैमा गित सुवास बजगाईंको उत्कृष्ट अभिनयमा सार्वजनिक भएको छ। यस गीतले पनि अरु तिजका भाकाहरु जस्तै सफलता मिल्दै जाने...

नायिका पुजा शर्माले किनिन कार

नायिका पुजा शर्माले किनिन कार
काभ्रेपलान्चोक - नायिका पुजा शर्माले कार किनेकि छिन । उनले आज नै मात्र आफ्नो नयाँ कार किनेको फेसबुक मार्फत सार्वजनिक गरेकी हुन । पुजा शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पुजाले धेरै चलचित्रमा अभिनय गरे पनि ‘प्रेम गीत’ उनको सफल चलचित्र हो । प्रेम, अभिनय, झगडा र प्रश्नको उत्तर दिन नसकेर चर्चामा आइरहने पुजा अहिलेकी व्यस्त कलाकार समेत हुन् । भर्खरै आकाश श्...

सुस्मिता खतिवडाको पहिलो अभिनय गरिएको गित ` माया गरिश्यो ´ सार्वजनिक

सुस्मिता खतिवडाको पहिलो अभिनय गरिएको गित ` माया गरिश्यो ´ सार्वजनिक
सबिन गौतम काठमाडौं : सञ्चारकर्मी सुस्मिता खतिवडा को पहिलो अभिनयमा रहेको गित (माया गरिश्यो )गायक सन्तोष सुनम र गायिका श्रिशा परीयारको स्वरमा सजियको नयाँ म्युजिक भिडियो गीत ‘माया गरिश्यो’ केही दिन अगि सार्वजनिक भएको छ। माया गरिस्यो गीतमा पुष्प शाह (राजा) को र्याप रहेको छ। गीतमा लय सन्तोष सुनमकै रहेको छ भने, शब्द रचना बिबेक शाहको रहेको छ। उक्त (माया गरिस्यो) गीतको म्युजिक भिडियोमा पुष्प शाह, सुस्मि...