कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । विभागले विद्यार्थीहरुलाई अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न समेत आग्रह गरेको छ । बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो ।  

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान
काभ्रेपलान्चोक - पाँचखालको माटोमा जन्मिएका राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई मंगलबार पाँचखालमा सम्मान गरीएको छ । नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिले पाँचखालमा जन्मिएर मानव अधिकारको क्षेत्रमा कर्मचारीको तर्फवाट सबैभन्दा माथिल्लो पोष्टमा पुगेको भन्दै सम्मान गरेको हो । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, उपप...

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन
काभ्रे (मण्डनदेउपुर) – कारोनाको जोखिम बढ्न थालेपछि जिल्लको मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन दिएको छ । कोरोना भाईरसको संक्रमण फेरी बढ्दै गएकाले पठनपाठन स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनका अनुसार नगरपालिकाभित्रका वि...

इतिहास मेटाइदिए हुन्थियो

इतिहास मेटाइदिए हुन्थियो
  मोहन कृष्ण हुमागाईं , जर्मनी मलाई उसले लुछेर खार्ई दिए हुन्थियो चन्दन जस्तै घोटेर निघारमा लाई दिए हुन्थियो मलाई गीत जस्तै लेखेर , बांसुरीमा गाई दिए हुन्थियो चाहे म गहिरो निद्रामा किन न हुँ , आएर बार बार मेरा हर पलहरुलाई सताई दिए हुन्थियो ।। उनको गैर हाजिरीमा , उजाडिएको मेरो आत्मा मेरा कर्णमा न्यानो ध्वनी फुकेर तताई दिए हुन्थियो म उनको लागी सदैब हाजिर छु , बुझेर जताइ द...