पनौतीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु, नगर प्रमुख न्यौपानेले गरे माक्स वितरण
काभ्रेपलान्चोक - “नेपाल मास्क अभियान” अन्तर्गत पनौतीमा पनि ‘तपाईको मास्क खै?’ कार्यक्रमको आयोजना गरिएको छ। आज पनौती बस पार्कबाट जनचेतनामुलक सन्देश सहित बजारका विभिन्न क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा पनौतिका मेयर सक्रियता तिब्र देखिन्थ्यो । जनचेतनामुलक कार्यक्रममा नगर प्रमुख न्यौपानेले मास्क नलगाई हिडेका नगरवासीहरुलाई मास्क वितरण गर्नुभएको थियो। अन्य नगरपालिकाको दाजोमा पनौतिका...