तारकेश्वर नगरपालिका वडा नं ६ डि बन्याे विजेता
तारकेस्वर नगरपालिका सहयोगमा ,तानपा वडा नं ८ काे समन्वयमा समाज सेवा युवा क्लव द्वारा आयोजित दोस्रो तारकेश्वर नगरपालिका अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता - २०८१ को तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनकाे प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले स्वागत मनतव्य राख्नुभएको थियाे ।
तारकेश्वर नगरपालिकाका प्रमुख अतिथि नगर प...