नव मिलन युवाको फुटसल प्रतियोगिता, एक्टिभ युथ क्लब प्रथम
नाला - नव मिलन युवा क्लब बनेपा १० को आयोजनामा पाचौं संस्करण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । फागुन ७ गते सोमबारको दिन युवा जागरण सामाजिक एकता भन्ने मुल नाराको साथमा खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
बनेपा नगरपालिका वडा नं. १० को वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित फुटबल खेलको समापन समारोहमा प्रमुख अतिथि खड्काले खेलको माध्यम...