काभ्रे कराते एकेडेमीको बेल्ट टेस्ट कार्यक्रम शनिबार सम्पन्न
बनेपा - काभ्रे कराते एकेडेमीको बेल्ट टेस्ट कार्यक्रम शनिबार सम्पन्न भएको छ । गौतम मानन्धरको सभापतित्वमा, बनेपा नगरपालिका वडा नं. ७ को वडा अध्यक्ष तथा नगरको कार्यबाहक नगर प्रमुख हिटलर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बेल्ट टेस्ट कार्यक्रममा १३० जना खेलाडीहरुको सहभागिता रहेको थियो । हवाइट बेल्टमा युनिका थापा मगर र अबिन लामा उत्कृष्ट भएका थिए भने सम्रट भण्डारी र दिपिशा खड्का अरेन्ज ...