फुटसलकाे उपाधि इडेन गार्डेनलाई मदरल्याण्ड फेयर टिम
भक्तपुर/नेशनल प्याव्सन भक्तपुरकाे अायाेजनामा सम्पन्न फुटसलकाे उपाधि इडेन गार्डेन स्कुलले जितेको छ ।
एन प्याब्सनको सदस्य विद्यालय बिच सम्पन्न प्रतियाेगिताकाे फाइनल खेलमा अारक्षण नेशनल एकेडेमीलाई २-० गाेल अन्तरले पराजित गर्दै इडेन गार्डेन स्कुलले उपाधि जितेको हाे ।
अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगितामा आरक्षण नेशनल एकेडेमीलाई २-० गोलले पराजित गर्दै इडेन गार्डेन स्कुल विजेता भएको...