साउन २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक...