श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई
  श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ । बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको ९ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्दि लगाएको उनी बताउँछिन । मण्डनदेउपुरकी उमा गौतमले पनि...

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित
काभ्रेपलान्चोक - राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफ्नो स्थापनाको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा खाँडलाई एक कार्यक्रमको बिच सम्मान गरिएको हो । पुर्वअर्थमन्त्री रामशरण मतले काठमाडौंमा वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाडलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रा...

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर
जनप्रतिनिधि भएर आइसकेपछी के के कामहरु भए के कति बिकास भयो अब को योजना के रहेको छ आदी बिषय लाई लिएर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले भुम्लु गाउँपालिका पूर्व अध्यक्ष गुमानध्वज कुँवरसँग गरेको बिशेष कुराकानी  ० स्थानीय तहको जनप्रतिनिधि भइसके पछि कसरी काम गर्दै आउनु भएको थियो ? गाउँपालिका भित्रका प्रशासन अन्तर्गतका व्यवस्थापिका, न्यायपाल...

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन
बनेपा- पेट्रोलियम पदार्थ मात्रै होइन दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेका कारण उपभोक्ता मारमा परेका छन । आपूर्तिकर्ता तथा कम्पनीले नै उपभोग्य वस्तुको मूल्य बढाएर पठाएकाले खुद्रामा पनि बढेको व्यापारीहरु बताउँछन् । एक महिना अघिसम्म ३ सय रुपैयाँ प्रतिलिटर पर्ने खाने तेललाई अहिले ४ सय रुपैयाँमा विक्रेताले बेच्ने गरेका छन् । चामल प्रति बोरा ५० देखि १०० रुपैयाँ, दाल लगायत गेडाग...

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?
काभ्रेपलान्चोक - जेठ लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक शुरु देखी नै मल अभाव हुन थालेको हो । सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दियो । काभ्रेपलान्चोक जिल्लामा पनि रासायनिक मलको अभाव देखियको छ । काभ्रेका सबै ठाउँह...

भुम्लुका १० वडामा कहाँ–कसको जित ?

भुम्लुका १० वडामा कहाँ–कसको जित ?
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । आज सम्पन्न भएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गतबन्धनको जित भएको छ । गाउँपालिकामा ५ दलिय गठबन्धन अन्तर्गत अध्यक्षमा माओवादी केन्द्रका प्रेम भुजेल (बृहत) र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र मान तमाङ्ग (दावा) भारी मतले बिजयी भएका छन् । गाउँपालिकामा १० वटा वडा रहेको छ । वटा व...