तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन: नयाँ नेतृत्व निर्विरोध

तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन: नयाँ नेतृत्व निर्विरोध
  तामाङ समाज क्रोएसियाको प्रथम अधिवेशन तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमिति निर्विरोध गठन भएको हो । अधिवेशन डिसेम्बर ८ तारिखमा राजधानी जाग्रिबमा भएको थियो । तामाङ समाज क्रोएसियाका सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन गरिएको तामाङ समाज क्रोएसियाले जनाएको छ । नयाँ कार्यसमितिको अध्यक्ष प्रकाश चन्द्र तामाङ्ग निर्विरोध हुनुभएको हो । यससँगै समाजको वरिष्ठ उपाध्यक्षमा बुद्ध...

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते
  नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लु गाउँपालिका कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । भुम्लु गाउँपालिका कमिटी अध्यक्ष लोक बहादुर कुँबरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बागमती प्रदेश कमिटी सदस्य रिता ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते सल्लेमा गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा माओवादी भुम्लुका सचिवालय सदस्य सोम पन्त ...

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - शैलुङ्‌‌गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौंरीदेउराली-३, माझिफेदा काभ्रेद्वारा आयोजित सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। संस्थाका शिक्षा उप-समिती संयोजक कुमार गौतम तथा अध्यक्ष बिरबल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक उपेन्द्र हुमागाईले सहकारी सम्बन्धि प्रशिक्षण दिनु भएको थियो। भुम्लु गाउँपालिका दोलालघाटमा सहक...

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)
काठमाडौं ।  गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ । गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र  संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । रोशन विश्वकर्माको कोरि...

३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी

३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी
मंसिर, २३ नेपाल पुलिस स्कुल, साँगा काभ्रेपलाञ्चोकद्वारा आयोजित ३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को छैटौं दिन तीन रोमाञ्चक खेल सम्पन्न भएका छन्। आजको प्रमुख खेलमा आयोजक नेपाल पुलिस स्कुल साँगा (रेड) ले आफ्नो अर्को टिम नेपाल पुलिस स्कुल दाङलाई ५-२ को अन्तरले पराजित गर्योन। खेलको तेस्रो मिनेटमा जीवन बुढाथोकीले दाङका लागि गोल गर्दै अग्रता दिलाए। तर, ३१औं मिनेटम...

बनेपाको सम्बृद्धि

बनेपाको सम्बृद्धि
  परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवा...

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी
काठमाडाैं । काठमाडाैंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सकाे एक विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना  भएकाे छ विमानमा चालकदलका सदस्यसहित सो एयरलाइन्सका करिव १७ कर्मचारी रहेकाे सौर्य एयरलाइन्सका एक अधिकारीकाे भनाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ  । विमानमा सवार नागरिकको अवस्थाबारे तत्काल कुनै जानकारी छैन । तर धावनमार्ग नजिकै धुवाँको ...