काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब बीबीसी बनेपाको आयोजनामा आगामी असोज १९ गतेदेखि कार्तिक ४ गते सम्म ‘बनेपा महोत्सव–२०८०’ हुनेभएको छ ।
क्लबले आयोजना गर्न लागेको यो चौथो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने चौथो व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ गर्न लागिएको क्लबले जनाएक...
मंगलबार, साउन २३, २०८०