न्याय क्षेत्रमा उल्लेख उपलब्धि :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रबर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित मुलुकी संहिता दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिनुभयो ।
नेपालले न्याय क्षेत्रमा उल्लेख उप...