सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)
काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्...

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । विभागले विद्यार्थीहरुलाई अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न समेत आग्रह गरेको छ । बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो ।  

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान
काभ्रेपलान्चोक - पाँचखालको माटोमा जन्मिएका राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई मंगलबार पाँचखालमा सम्मान गरीएको छ । नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिले पाँचखालमा जन्मिएर मानव अधिकारको क्षेत्रमा कर्मचारीको तर्फवाट सबैभन्दा माथिल्लो पोष्टमा पुगेको भन्दै सम्मान गरेको हो । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, उपप...

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन
काभ्रे (मण्डनदेउपुर) – कारोनाको जोखिम बढ्न थालेपछि जिल्लको मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन दिएको छ । कोरोना भाईरसको संक्रमण फेरी बढ्दै गएकाले पठनपाठन स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनका अनुसार नगरपालिकाभित्रका वि...

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान
 देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म ४६ दशमलव १६ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नं १, २ र बागमती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको...