कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन
काभ्रे (मण्डनदेउपुर) – कारोनाको जोखिम बढ्न थालेपछि जिल्लको मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन दिएको छ । कोरोना भाईरसको संक्रमण फेरी बढ्दै गएकाले पठनपाठन स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनका अनुसार नगरपालिकाभित्रका वि...

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान
 देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म ४६ दशमलव १६ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नं १, २ र बागमती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको...