धुलिखेल अस्पतालमा नवजात शिशु र आमाकै मृत्यु

धुलिखेल अस्पतालमा नवजात शिशु र आमाकै मृत्यु
काभ्रे ।  जिल्ला धुलिखेल नगरपालिका स्थित धुलिखेल अस्पतालमा अप्रेशन गरि सुत्केरी भएकी आमा र नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको नमोबुद्ध नगरपालिका-९ की ३० वर्षीय माईली माया तामाङ र उनको शिशुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । तामाङलाई यही ७ गते मेथिनकोट अस्पतालले धुलिखेल अस्पताल रिफर गरेको थियो । धुलिखेल अस्पताल ल्याएर जाँच गर्दा आमा र नवजात शिशुको अवस...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवा...

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी
काठमाडाैं । काठमाडाैंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सकाे एक विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना  भएकाे छ विमानमा चालकदलका सदस्यसहित सो एयरलाइन्सका करिव १७ कर्मचारी रहेकाे सौर्य एयरलाइन्सका एक अधिकारीकाे भनाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ  । विमानमा सवार नागरिकको अवस्थाबारे तत्काल कुनै जानकारी छैन । तर धावनमार्ग नजिकै धुवाँको ...

अबैध रुपमा ल्याइएको आइफोन प्रहरीको नियन्त्रणमा

अबैध रुपमा ल्याइएको आइफोन प्रहरीको नियन्त्रणमा
सिन्धुपाल्चोक – इलाका प्रहरी कार्यालय गोदारी सिन्धुपाल्चोकले भन्सार छ्ली गर्दै ल्याएको मोबाइल फोन नियन्त्रणमा लिएको छ । चिन बाट नेपालमा भन्सार छली गरी ल्याउदै गरेको iPhone 13 pro max 256 मोबाइल २१ पिस प्रहरीले नियन्त्रणमा लिएको छ। साथै ऊनीहरु बाट मोवाईलको व्याट्री ६ पिस सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ३ दुगुनागढी बस्ने पेम दोर्जे शेर्पा र जिल्ला सिन्धुपाल्चोक बाह्...

अनेरास्ववियु काभ्रेको निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न

अनेरास्ववियु काभ्रेको निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न
काभ्रेपलान्चोक - अनेरास्ववियु काभ्रेले ४६ औ पुस्पलाल स्मृति दिवसको अवसरमा पाँचखाल १२ मा रहेको आजाद माध्यमिक विद्यालयमा निशुल्क बृहत्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। अध्यक्ष मिलन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष समिक बडाल प्रमुख अतिथी थिए । कार्यक्रममा एमाले नेताहरु काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी उप-सचिव भक्तकुमारी लामा, काभ्रे जिल्ला क...

सिद्धार्थ स्कुलको विद्यार्थीहरुलाई अभिमुखिकरण

सिद्धार्थ स्कुलको विद्यार्थीहरुलाई अभिमुखिकरण
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिकामा रहेको सिद्धार्थ कलेज तथा स्कुलले कक्षा ११ को विज्ञान तथा ब्यवस्थापन विषय अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। आज धुलिखेलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका अध्यक्ष ज्ञानबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम...

मृगौला पीडित तिलक मगरलाई ३ लाख १७ हजार २ सय ४९ रुपैयाँ हस्तान्तरण

मृगौला पीडित तिलक मगरलाई ३ लाख १७ हजार २ सय ४९ रुपैयाँ हस्तान्तरण
बनेपा - काभ्रे जिल्ला महाभारत गाऊँपालिका वडा नं.८ चकमेक(थाकने) निवासी हस्तिमाय राना मगरको छोरा वर्ष ३० को तिलक बहादुर आले मगर केही बर्षदेखी मृगौला फेल भई हाल शहिद धर्मभक्त मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस भइरहेको छ । सो तिलकलाई आफ्नी आमा हस्ती मायाको मृगौला ट्रान्सपोर्ट गर्नको लागि डाक्टरको सल्लाह अनुसार धेरै खर्च लाग्ने भएको हुँदा महाभारतका केही युवाहरुले टीम बनाएर आन्तरिक सहयोग रकम ...

नालापानीको नयाँ ट्रेलर सार्वजनिक, साउन २५ देखि प्रदर्शनमा आउने

नालापानीको नयाँ ट्रेलर सार्वजनिक, साउन २५ देखि प्रदर्शनमा आउने
काठमाडौं, साउन ७ । ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो । यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर सार...

सोमबारे व्रतको महत्व-तारा बजगाई

सोमबारे व्रतको महत्व-तारा बजगाई
–तारा बजगाई आज श्रावण महिनाको पहिलो सोमबार, नेपालीहरुमा श्रावण महिना र सोमबारको विशेष महत्व रहेको पाइन्छ । नेपालीहरु स्वभावैले धर्मपरायण छन् । विशेष गरी नेपाली महिलाहरु पूजा गर्नु एवं व्रत बस्नुलाई आफ्नो नियमित कर्तव्य मान्छन् । यस्ता विभिन्न धार्मिक कार्यमध्ये साउन महिनाको सोमबारे व्रत पनि प्रमुख हो । सामान्यतया भोजन नगरी निराहार बस्नुलाई नै व्र...

‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक
काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पा...