उग्रतिर्थ साकोसको आफ्नै भवनबाट सेवा शुभारम्भ
काभ्रेपलान्चोक - उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ । प्रगति प्रभात स्कुल सँगै रहेको आफ्नो भवन बाट सेवा सुचारू गरेको हो ।
बनेपा-७ स्थित संस्थाको भवन शुक्रवार उद्धघाटन गरी सेवा शुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई, नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको थियो ।
३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ कर...